जनकपुर, कात्तिक ७ । सिके राउत नेतृत्वको जनमत पार्टीको सुरक्षा थ्रेटपछि जनकपुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । मुख्य गरी सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको हो । कात्तिक ४ गत जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहामाथि कुटपिट गरेका थिए । कुशवाहामाथि कुटपिट भएपछि जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीले शुक्रवार कामकाज […]
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २८ वैशाखमा हुने जनकपुर भ्रमणका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले शनिबारसम्म शंकास्पद २४ जनालाई पक्राउ गरी अधिकांशलाई सोधपुछपछि रिहा गरेको छ । शंकास्पद र...पूरा पढ्नुहोस् »