शिवम् सिमेन्टद्वारा निर्माणकर्मीलाई पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण

शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न स्थानमा निर्माणकार्यहरूलाई पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा पोलिसी हस्तान्तरण गरेको छ । दक्ष प्राविधिक र निर्माणकर्मीबीच अन्तरक्रिया कार्यक्रम गराउँदै शिवम् सिमेन्टले भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श पनि प्रदान गरेको छ ।दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरूले हरेक दिन झेल्नुपर्ने जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको थियो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तरक्रिया कार्

सम्बन्धित सामग्री

कुमारी बैंकले गर्‍यो दुर्घटना बीमा बापतको १० लाख रुपैयाँ भुक्तानी

काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । चितवनको भरतपुर महानगरपालिका-२ निवासी खातावाल सुष्मा श्रेष्ठको दुर्घटनामा परेर मृत्यु भएको थियो । …

एनआईसी एशिया बैंकद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटना बीमा वापतको ३० लाख रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । सर्वश्रेष्ठ बचत खाता खोलेका तीन जना ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि पीडितका परिवारलाई १० लाख रुपैयाँका दरले बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ । बैंकका अनुसार दुर्घटनामा परी मृत्यु भएका शिवप्रसाद सुवेदीकी श्रीमती लक्ष्मी ढकाल, टंक प्रसाद […]

शिवम् सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौँ। शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत थप २ जना मृतकका परिवारलाई ५ लाख रुपैयाँका दरले बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कम्पनीले देशका विभिन्न ५२ स्थानहरूमा रहेका ३ हजार भन्दा बढी […]

निर्वाचनमा खटिने जनशक्तिका लागि २० लाखको दुर्घटना बीमा

काठमाडौँ– निर्वाचन आयोगले निर्वाचनमा खटिने जनशक्तिका लागि २० लाखको दुर्घटना बीमा गर्ने प्रस्ताव गरेको छ। शुक्रबार विभिन्न राजनीतिक दलका नेताहरुसँगको छलफलका क्रममा आयोगले चुनावमा खटिएका कर्मचारीको दुर्घटनामा परी मृत्यु भएमा बीमाबापत २० लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो। निर्वाचनमा निजामती कर्मचारी, सुरक्षाकर्मी र म्यादी प्रहरी खटाउने गरिएको छ। निर्वाचनमा खटिने जनशक्तिहरुको बीमा गर्नुपर्ने कानूनी […]

सानिमा बैंकद्वारा बीमा बापतको १० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले दुर्घटनामा परी मृत्यु भएका आफ्नो खातावालाको एक पीडित परिवारलाई दुर्घटना बीमा बापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । सानिमा बैंकको धनगढी शाखामा सानिमा दीर्घायु बचत खाता अन्तर्गत दीर्घायु तलब बचत खाता खोलेका गणेशप्रसाद ओझाको दुर्घटनामा परी मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु भएका उनकी श्रीमती कमली पन्त ओझालाई दुर्घटना […]

सर्वोत्तम सिमेन्ट र स्टीलद्वारा निर्माण व्यवसायीलाई सात लाखको दुर्घटना बीमा

सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट तथा सर्वोत्तम स्टील लिमिटेडले निर्माण व्यवसायी (ठेकेदार) लाई सात लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा उपलब्ध गराएको छ । हालै आयोजित प्राविधिक भेटघाट कार्यक्रममा कम्पनीले ‘सर्वाेत्तमको न्यानो सौगात’ नामक योजनासमेत थालेको छ ।कम्पनीका उपाध्यक्ष सुवास पाण्डेका अनुसार यस योजनाअन्तर्गत अब ठेकेदारहरूले आफ्नो साइट रजिष्टर गराएबापत सर्वाेत्तम स्टीलको तर्फबाट ट्रयाक–सुट उपहार तथा सर्वाेत्तम सिमेन्टको तर्फबाट ट्रयाक–सुटका साथै कु

आइएमई जनरल इन्स्योरेन्स र पिक–मीबीच बीमा सेवासम्बन्धी सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मीबीच दुर्घटना बीमा सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । पिक मीका चालक तथा सबै प्रयोगकर्ता ग्राहकहरुको अधिकतम एक लाख रुपैयाँ सम्म दुर्घटना बीमा गर्ने गरी आइएमई जनरल इन्स्योरेन्सले कम्पनीसँग बीमा सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मीका अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स्य

आइएमई जनरल इन्स्योरेन्स र पिक–मी बीच बीमा सेवा सम्बन्धि सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मी बीच दुर्घटना बीमा सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।  पिक मीका चालक तथा सबै प्रयोगकर्ता ग्राहकहरुको अधिकतम एक लाख रुपैयाँ सम्म दुर्घटना बीमा गर्ने गरी आइएमई जनरल इन्स्योरेन्सले कम्पनीसँग बीमा सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मीका अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स

सनराइज बैंकले गर्यो दुर्घटना बीमा वापतको ५ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं, ११ असोज । सनराइज बैंक दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । बैंकको हेटौंडा शाखाले दुर्घटनाबाट निधन भएका कृष्णहरि कार्कीको श्रीमती कविता पौडेललाई ५ लाख रुपैयाँ दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको हो । उक्त बीमा वापतको चेक बैंकका शाखा प्रवन्धक सुदर्शन खतिवडाले पौडेललाई चेक हस्तान्तरण गरेका हुन् । बैंकको बचत खातामा बीमाको सुविधा […]