अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार बन्नुपर्छ : कोइराला

२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब कांग्रेसको नेतृत्वमा सरकार बनाएर चुनावमा जानु पर्ने बताएका छन् । शनिबार गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको बिचार गोष्ठीलाई सम्बोधन गर्दै नेता कोइरालाले …

सम्बन्धित सामग्री

सँघारमा कांग्रेस महाधिवेशन : मतदाता टुंग्याउनै सकस

३० चैत, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन शुरु हुन ६४ दिन बाँकी छ । तर अहिलेसम्म पार्टीका मतदाता (क्रियाशील सदस्यहरु) को नै टुंगो लाग्न सकेको छैन । देशभर नयाँ वितरण वा नवीकरण गरिएका क्रियाशील सदस्यबारे उजुरी लिएर छानबिन गर्न पनि बाँकी रहेकाले २०७८ भदौ पहिलो साता शुरु हुने अधिवेशन कार्यतालिका प्रभावित हुने आशंका कांग्रेस […]

अनलाइनखबर

काँग्रेस नेतृत्वमा चुनावी सरकार : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले काँग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेकाले निकास दिने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए ।सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै उनले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले काँग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए ।

Ratopati

पौडेल– देउवा भनाभन : अर्को चान्स मिस नहोस् ! कहाँ अवसर खेल फालें ?

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नयाँ सरकार गठनबारे सार्वजनिक मञ्चमै ‘भनाभन’ भएको छ । शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा देउवा पक्षका नेताहरुले चुनावको पक्षमा मत राखे भने संस्थापन इतरका नेताहरु नयाँ सरकार गठनको पक्षमा देखिए । नेता गगन थापाले सरकारको विकल्प दिनु प्रतिपक्षी […]

अनलाइनखबर

कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् । नेताहरुका अनुसार देउवाले भोलि आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे […]

अनलाइनखबर

पत्रकार महासंघमा बागी उम्मेदवारी दिएको भन्‍दै कारबाही

२३ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको चैत २५ गते हुने चुनावमा बागी उम्मेदवारी दिएको भन्‍दै रमेश मिश्रालाई कारबाही गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले मिश्रालाई पार्टी र नेपाल प्रेस युनियनले गरेको सहमति विपरीत उम्मेदवारी दिएको भन्दै कारबाही गरेको हो। जिल्ला कार्य समिति कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तपाईले […]

अनलाइनखबर

प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउँछौं : रामचन्द्र पौडेल

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजीनामा नदिए प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा पर्ने उनको दाबी छ । कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको भन्दै उनले भने,  ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौं ।’ कांग्रेस नुवाकोटले शनिबार […]

अनलाइनखबर

कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्छ : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनु आवश्यक रहेको बताएका छन् ।कांग्रेस नेता अशोक कोइरालाको श्रद्धाञ्जलीसभालाई विराटनगरमा सम्बोधन गर्दै नेता कोइरालाले देशको राजनैतिक निकासका लागि नयाँ सरकार आवश्यक रहेको प्रस्ट पारे । उनले भने, “प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्छ र जतिसक्दो […]

कारोबार दैनिक

कांग्रेस नेता एवं विराटनगर उपमहानगरका संस्थापक मेयर अशोक कोइरालाको निधन

विराटनगर / कांग्रेस नेता एवं विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर ७७ वर्षीय अशोक कोइरालाले आज (बिहीबार) बिहान निधन भएको छ । उनी नेपाली कांग्रेस मोरङका पूर्वसभापति पनि हुन् । संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष कोइरालाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो । नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको... The post कांग्रेस नेता एवं विराटनगर उपमहानगरका संस्थापक मेयर अशोक कोइरालाको निधन appeared first on Purbeli News.

Purbeli News

प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्की दिए : शेखर कोइराला

९ फागुन, काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले संसद् पुनर्स्थापनाको मुद्दा हेरिरहेको सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्की दिएको बताएका छन् । ‘अस्ति निर्वाचन आयोगलाई सूर्य चिह्न दे भनेर धम्की दिनुभएको थियो, हिजो विराटनगरमा आएर सर्वोच्च अदालतलाई धम्की दिनुभयो’ मोरङको सुन्दरहरैचामा आइतबार आयोजित कार्यक्रममा बोल्दै डा. कोइरालाले भने, ‘मैले गरेको विघटनलाई बदर […]

अनलाइनखबर

राजनैतिक उतारचढावमा काँग्रेस जिम्मेवार बन्नुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको समयमा काँग्रेस जिम्मेवार बन्नुपर्ने बताएका छन् । ४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको “राष्ट्रिय मेलमिलाप नीति र बिपी कोइराला” विषयक एक दिवसीय प्रवचन कार्यक्रममा उनले राजनीतिक अस्थिरता अन्त्यका लागि अहिले काम गरेर देखाउने समय आएको बताए ।अहिलेको राजनैतिक अस्थिरताको अन्त्यका लागि कांग्रेस जिम्मेवार भएर काम गर्नु आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, “राजनैति

Ratopati