लौठ सल्लाका बिरुवा वितरण

महांकाल गाउँपालिकाले किसानलाई लौठ सल्लाका बिरुवा वितरण गरेको छ । कृषकको आयस्तर वृद्धि गराउन गाउँपालिकाले सल्लाका बिरुवा वितरण गरिएको गाउँपालिकाका कृषि शाखाप्रमुख मुरलीधर घिमिरेले बताए । उनले भने, “गाउँपालिकाले माग गरेको खुला निवेदनअनुरुप हाल्ने जति सबैलाई दामासाहीले प्रत्येक व्यक्तिलाई १५० गोटाका दरले वितरण गरेका हौँ ।” गाउँपालिकाले डेढदेखि दुई वर्षका बिरुवा वितरण गरेको हुँदा अबका […]