२० जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री वर्षमान पुनले चुनौतीपूर्ण बाटो रोजेको टिप्पणी गरेका छन् ।
कतिपयले महत्वाकांक्षी बजेट आएको भनेर टिप्पणी गरेको आफूले सुनेको उल्लेख …