कर्णाली प्रदेशको बजेटको प्राथमिकता के ?

पहिलो चरणको कोरोनाले थलिएको देशको अर्थतन्त्र भर्खर उठ्दै थियो । उद्योगधन्दा, व्यापार–व्यवसाय पुरानै लयमा फर्किन थालेका थिए । आर्थिक चलायमान हुन थालेको थियो भने विकास निर्माणले पनि गति लिन थालेको थियो । साथै कर्णालीमा रहेका करिब ४२ हजारभन्दा बढी आर्थिक प्रतिष्ठान, होटल, साना तथा मझौला उद्योग सञ्चालन हुन थालेका थिए ।तर वैशाख महिना लागेसँगै एकाएक […]