आयोजना बैंक एकातिर, बजेटको प्राथमिकता अर्कोतिर

अध्ययन र पूर्वतयारी पूरा भएका आयोजनालाई मात्र बजेटमा समावेश गर्ने हेतुले राष्ट्रिय आयोजना बैंकको स्थापना भए पनि त्यो अझै कार्यान्वयन हुन सकेको छैन ।राजनीतिक दबाब र प्रभावलाई हटाई सामाजिक न्यायको सिद्धान्त अनुरुप आवश्यकता र औचित्य पुष्टि भएका आयोजनाको अध्ययन र कागजात पूरा गरेर मात्र बजेटमा समावेश गरिने उद्देश्यले राष्ट्रिय आयोजना बैंकको स्थापना गरिएको दुई वर्ष […]