जगदम्बा सिमेन्ट फेरि नेपाल गुणस्तर अवार्डबाट सम्मानित, कुन सिमेन्ट कस्तो ?

काठमाडौं ।  नेपालको सबै भन्दा ठूलो सिमेन्ट उत्पादकमध्येको एक जगदम्बा सिमेन्ट नेपाल गुणस्तर अवार्डबाट सम्मानित भएको छ ।  जगदम्बा सिमेन्ट यसअघि सन् २०१४, २०१५ र २०१९ मा नेपाल गुणस्तर अवार्डबाट सम्मानित भइसकेको छ । यस्तै रूपन्देही उद्योग संघबाट पनि २०७३ र २०७५ मा उत्कृष्ट उद्योगबाट सम्मानित भइसकेको छ । कम्पनीले ४३ र ५३...

सम्बन्धित सामग्री

तीन सिमेन्टलाई नापताैलले माग्यो स्पष्टीकरण, बिक्रीमा रोक

गुणस्तर तथा नापताैल विभागले तीन सिमेन्ट उद्योगलाई कारबाही गरेको छ । विभागले मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिलाई कारबाही गरेको हो ।

गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने ५ वटा सिमेन्ट उद्योग कारबाहीमा (सूचीसहित)

काठमाण्डाै – गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने पाँच वटा सिमेन्ट उद्योग कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, जानकी केवल प्राली धनुषा र ग्यास वान नेपाल प्रालि बारालाई कारबाही गरेको हो । मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा तोकिएको गुणस्तर नभएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण मागेको छ । सिमेन्टको गुणस्तर परीक्षणका क्रममा तोकेको गुणस्तरअनुसार नरहेको भन्दै विभागले बिक्री/वितर...

मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट गुणस्तरहीन, बजारबाट फिर्ता गर्न निर्देशन

नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट (ओपीसी–४३ ग्रेड), युनाइटेड सिमेन्ट (ओपीसी–५३ ग्रेड) र जगदम्बा सिमेन्ट (पीपीसी) गुणस्तरहीन भएको ठहर गरेको छ । सम्बन्धित कम्पनीलाई यी सिमेन्ट बिक्री वितरण बन्द गर्न, सो ब्याचको सबै सिमेन्ट बजारबाट फिर्ता गर्न र १५ दिनभित्र स्पष्टीकरण पेश गर्न विभागले निर्देशन दिएको छ । उल्लेखित सिमेन्ट कम्पनीहरूले गुणस्तर मापदण्ड पूरा नगरेकोले कारबाही प्रकृया अघि बढाइएको विभागले जानकारी दिएको छ । विभिन्न मितिमा बजार अनुगमन क्रममा नमूना संकलन गरी विभा

पाँच कम्पनीलाई कारवाहीमा

गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरिएको भन्दै पाँच कम्पनीलाई कारवाही गरिएको छ ।गुणस्तर तथा नापतौल विभागले विभिन्न समयमा गरेको बजार अनुगमनका क्रममा गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरेका कम्पनीका उत्पादन बिक्री वितरणमा रोक लगाएको हो । विभागले आज एक सूचना जारी गर्दै मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट तथा जानकी केबल प्रालि र श्री ग्यास वान नेपालका उत्पादन बिक्रीमा रोक लगाउँदै १५ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरेको छ । बजार अनुगमनका क्रममा सङ्कलन गरेको नमूना विभागको प्रयोेगशालामा परीक्षण ग...

अग्रवालले २० हजार थर्मल गन भित्र्याएको अनुमान, पक्राउ परेपछि शक्तिको धम्की !

काठमाडौं । जगदम्बा सिमेन्ट–स्टील (शंंकर गु्रप) का एकजना मालिक शुलभ अग्रवाल कूटनीतिज्ञको समेत खिल्ली उडाउँदै

‘थर्मल गन’मा कालोबजारी गरेको आरोपमा जगदम्बा ग्रुपका अग्रवाल पक्राउ

काठमाडौं । तीन हजार पर्ने ‘थर्मल गन’ (ज्वरो नाप्ने मेसिन) मा कालोबजारी गरेको आरोपमा जगदम्बा सिमेन्ट/स्टिल

जगदम्बाले प्रतिदिन १ लाख बोरा बढी सिमेन्ट उत्पादन गर्ने

काठमाडौं । जगदम्बा सिमेन्ट कम्पनीले प्रतिदिन १ लाख बोराभन्दा बढी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ ।

हाम्रो घर मोवाइल एप सार्वजनिक

काठमाडौं । जगदम्बा सिमेन्ट उद्योगले दुबै उद्योगबाट विभिन्न व्राण्डहरु उत्पादन गर्दै पूर्व मेची देखि पश्चिम