क्रिस्टियानो रोनाल्डोको इन्स्टाग्राममा ४० करोड बढी फलोअर्स

फोटो सेयरिङ प्लेटफर्म इन्स्टाग्राममा किशोरकिशोरीदेखि युवायुवतीलाई लत नै लागेको छ। २०२१ को डिसेम्बरसम्ममा इन्स्टाग्रामका प्रयोगकर्ता २ बिलियन (२ अर्ब) बढी पुगिसकेको बताइएको छ। पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति बनेका छन्। उनलाई इन्स्टाग्राममा ४०० मिलियन (४० करोड) बढिले फलो गरेका छन्। विश्व फुटबलमा हासिल गरेको कीर्तिमानी…

सम्बन्धित सामग्री

रोनाल्डोले युट्युब च्यानल खोलेपछि रेकर्डै रेकर्ड

सामाजिक सञ्जालमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो त्यसै लोकप्रिय छन् ।  एक्समा उनलाई ११२ मिलियनले पछ्याएका छन् । त्यस्तै फेसबुकमा १७० मिलियन र इन्स्टाग्राममा ६३६ मिलियन फलोअर्स छन् । बुधबार उनी युट्युबमा पनि जोडिएका छन् ।

रोनाल्डोले युट्युब च्यानल खोलेपछि रेकर्डै रेकर्ड

सामाजिक सञ्जालमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो त्यसै लोकप्रिय छन् ।  एक्समा उनलाई ११२ मिलियनले पछ्याएका छन् । त्यस्तै फेसबुकमा १७० मिलियन र इन्स्टाग्राममा ६३६ मिलियन फलोअर्स छन् । बुधबार उनी युट्युबमा पनि जोडिएका छन् ।

इन्स्टाग्राममा एकै पोस्टबाट ३६ करोडभन्दा बढी कमाउँछन् रोनाल्डो, अरुको कमाइ कति ?

काठमाडौं । विश्वभर धेरै चलाइने सामाजिक सञ्जाल (Social Media) मा इन्स्टाग्राम (Instagram) चौथो धेरै चलाइनेमा पर्छ । सन् २०१० देखि शुरू भएको इन्स्टाग्रामको २०२३ सम्ममा दुई अर्ब प्रयोगकर्ता (User) छन् ।  इन्स्टाग्राम शुरूआती दिनमा साधारण फोटो सेयरिङ्ग एपको रूपमा प्रयोगमा आएको थियो । तर, अहिले यो सामान्य फोटो हाल्ने सञ्जाल मात्र नभएर धेरैजनाको कमाउने थलो पनि बनेको छ ।  इन्स्टाग्रामबाट चर्चित फुटबल खेलाडीदेखि, गायिका, लेखकसम्मले पोस्ट लाखौं अमेरिकी डलर कमाउँदै आएका छन् । तीमध्ये सबैभन्दा बढी कमाउनेमा पर्छन् पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो Cristiano Ronaldo (@cristiano) ।  उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा कुनै व्यावसायिक कम्पनीका उत्पादन वा विज्ञापन शैलीका प्रमोसनल पोस्ट गर्दा एक पोष्टकै २८ लाख अमेरिकी डलर (३६ कराेड रुपैयाँभन्दा बढी)सम्म शुल्क लिने गरेका छन् । उनको इन्स्टाग्राम अकाउन्टमा ५७१ मिलियन फलोअर्स छन् ।   इन्स्टाग्राममा सर्वाधिक फलोअर्स भएका र कमाइ गर्नेहरूको यहाँ चर्चा गरिएको छ ।  इन्स्टाग्राम Instagram (@instagram) इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएको एकाउन्ट इन्स्टाग्रामको आफ्नै छ । इन्स्टाग्रामको ६२८ मिलियन फलोअर्स छ । र, यसको ७००० भन्दा बढी पोस्ट छन् ।  लियोनल मेसी Lionel Messi (@leomessi) अर्जेटिनाका चर्चित फुटबल खेलाडी लियोनल मेसीको इन्स्टाग्राम अकाउन्टमा ४५१ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेबापत १७ लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेका छन् ।  सेलिना गोमेज Selena Gomez (@selenagomez) चर्चित अमेरिकी गायिका अरियाना ग्रान्डेको इन्स्टाग्राम अकाउन्टमा ४०८ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेबापत १६ लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् ।  अरियाना ग्रान्डे Ariana Grande (@arianagrande) चर्चित अमेरिकी गायिका अरियाना ग्रान्डेको इन्स्टाग्राम अकाउन्टमा ३६४ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेको ६ लाख १९ हजारदेखि १० लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् ।  किम कार्दशियन Kim Kardashian (@kimkardashian) मिडिया व्यक्तित्व तथा व्यवसायी किम कार्दशियनको इन्स्टाग्राम अकाउन्टमा ३५१ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेको १४ लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् ।  बियोन्से नोल्स Beyoncé Knowles (@beyonce) चर्चित अमेरिकी गायिका बियोन्से नोल्सको इन्स्टाग्राम अकाउन्टमा ३०३ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेको १० लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् ।  काइली जेन्रर Kylie Jenner (@kyliejenner) चर्चित अमेरिकी मिडिया व्यक्तित्व तथा व्यावसायी काइली जेन्ररको इन्स्टाग्राम अकाउन्टमा ३८६ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेको १८ लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् ।  ड्वेन जोनसन Dwayne “The Rock” Johnson (@therock) चर्चित अमेरिकी कलाकार ड्वेन जोनसन ‘द रक’को इन्स्टाग्राम अकाउन्टमा ३७३ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेको १७ लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेका छन् ।  क्लोइ कार्डेसियन Khloe Kardashian (@khloekardashian) चर्चित अमेरिकी मिडिया व्यक्तित्व क्लोइ कार्डेसियनको इन्स्टाग्राम अकाउन्टमा ३०२ मिलियन फलोअर्स  छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेको दुई लाख ५० हजार अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् । एजेन्सीकाे सहयाेगमा

इन्स्टाग्राममा नेपाली खेलाडीका फलोअर्स कति ?

११ साउन, काठमाडौं । इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्ति सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डो हुन् । विश्वका नाम चलेका सेलेब्रेटीदेखि खेलाडीहरूको इन्स्टाग्राममा फलोअर्स धेरै नै हुन्छन् । उनीहरूले फलोअर्ससँगै त्यहीबाट पैसासमेत कमाउँछन् । रोनाल्डोले इन्स्टाग्रामबाटै वार्षिक करिब ४० मिलियन अमेरिकी डलर कमाउने खबर गत वर्ष नै सार्वजनिक भएको थियो । यस्तै रोनाल्डोपछि गायिका कायली जेनर […]

इन्स्टाग्राममा रोनाल्डोको चार सय मिलियन फलोअर्स

काठमाडौं– स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टग्राममा चार सय मिलियन फलोअर्स हुने पहिलो र एकमात्र व्यक्ति बनेका छन् । पोर्चुगलका रोनाल्डोले शनिबार मात्र आफ्नो ३७औं जन्मदिन मनाएका थिए । इन्स्टाग्राम फलोअर्समा रोनाल्डोलाई पछ्याइरहेकी केली जेनरको ३०८ मिलियन फलोअर्स छन् । सर्वाधिक फलोअर्सको तेस्रो स्थानमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी छन् । मैदान र कीर्तिमानमा […]

क्रिस्टियानो रोनाल्डो बने इन्स्टामा ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति

२४ माघ, काठमाडौं । म्यानचेष्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्ने पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई इन्स्टाग्राममा ४०० मिलियनले फलो गरेका छन् । रोनाल्डो इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बनेका छन् । उनले आफ्नो ३७औं जन्मदिन मनाएको भोलिपल्ट नै यो अर्को उपलब्धि पाएका हुन् । इन्स्टाग्राममा ३२४२ पोष्ट गरेका रोनाल्डोको पोष्टमा औसत १० मिलियन लाइक […]

रोनाल्डो र मेस्सी आफू खेल्ने क्लबभन्दा बढी चर्चित

एजेन्सी – पछिल्लो समय सामाजिक संजालमा पछ्याउनेको संख्यालाई आधार मानेर कुनैपनि क्लब र खेलाडी कति चर्चित छन् भन्ने मापन गरिँदै आएको छ । यस्तोमा फुटबलका सुपरस्टारद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको सामाजिक सञ्जालमा फलोअर्स उनीहरु खेल्ने क्लब म्यानचेष्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन (पिएसजी) को भन्दा बढी छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोको व्यक्तिगत अकाउन्टमा मात्र […]