काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ को सेवाग्राही केन्द्रित योजना सार्वजनिक गरिएको छ । सोही योजना अन्तर्गत आईएमई पे सेवाग्राहीहरूको लागि नेपाल भरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत (रु. ३०० सम्मको) क्यासव्याकको अफर रहेको छ । आईएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले यस योजनामार्फत सेवाग्राहीहरू अझ बढी […]