एसईओ र्‍यांकिङ मात्रै होइन्, ब्राण्ड मार्केटिङ हो

एसईओ के हो ? सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) डिजिटल मार्केटिङको एउटा रूप हो । धेरैजनालाई एसईओ भनेको गूगलमा मात्रै गर्ने हो भन्ने लाग्छ । तर सर्च इन्जिन भनेको गूगल मात्रै होइन् । कुनै पनि ठाउँमा गएर तपाई सर्च गर्नुहुन्छ भने त्यो सर्च इन्जिन हो । गूगल बाहेक याहू, बिङ्ग, युट्युब, अमेजन, फेसबुक वा टिकटक मा गएर पनि मान्छेले आफुलाई चाहिएको कुरा खोज्छन, त्यसैले ती सबै सर्च इन्जिन...

सम्बन्धित सामग्री

हन्ड्रेड स्पोर्ट्स काभा महिला भलिबलको मार्केटिङ पार्टनर

काठमाडौं (हाम्रो खेलकुद) – हन्ड्रेड स्पोर्ट्स म्यानेजमेन्ट प्रालि जेठ दोस्रो सातादेखि नेपालमा आयोजना हुन लागेको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको मार्केटिङ पार्टनर बनेको छ । मार्केटिङ पार्टनरको लागि नेपाल भलिबल संघ र हन्ड्रेट स्पोर्ट्सबीच आइतबार सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र हन्ड्रेट स्पोर्ट्सका संस्थापक रविन्द्र […] The post हन्ड्रेड स्पोर्ट्स काभा महिला भलिबलको मार्केटिङ पार्टनर first appeared on Hamro Khelkud.

ब्रोडवे इन्फोसिसको डिजिटल मार्केटिङ ३६० कोर्स

ब्रोडवे इन्फोसिसले डिजिटल मार्केटिङ ३६० कोर्स सार्वजनिक गरेको छ । यसले डिजिटल मार्केटिङको सम्पूर्ण पक्षको बारेमा प्रशिक्षण दिने गरिनेछ । कोर्सले विद्यार्थीहरुलाई डिजिटल मार्केटिङमा प्रोफोसनल बन्नलाई सहयोग पुर्याउने ब्रोडवे इन्फोसिसले जनाएको छ । यसमा कन्टेन्ट मार्केटिङ, इमेल मार्केटिङ, मिडिया बाइङ, युआइ/यूएक्स डिजाइन, क्लयान्ट स्ट्राटेजी, डेटा एण्ड...

डीजी पेमा आबद्ध व्यवसायीले अब सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने

डीजी पेमा आबद्ध व्यवसायीले अब सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने भएका छन् । डीजी पे प्रालि र 21st टेक प्रालिबीच सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउनेसम्बन्धी सम्झौता भएसँगै त्यस्तो सेवा उपलब्ध हुने भएको हो ।

हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनको वन भोज सम्पन्न

हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन अफ नेपालद्वारा आयोजित वनभोज तथा दसैंको शुभकामना आदान(प्रदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको बूढानीलकण्ठस्थित तपेस रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा देशभरिका होटलमा कार्यरत सेल्स एण्ड मार्केटिङ विभाग प्रतिनिधिहरूको उपस्थिति थियो।सोमबार संविधान दिवसको उपलक्ष्यमा आयोजना  गरिएको कार्यक्रममा हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन अफ नेपालको जन्म समेत भएको छ । प्रत्येक वर्ष यस दिनलाई भव्य रूपमा मनाउने आयोजकले जनाएको छ ।  यस्तै प्रत्येक ६ म

महिला उद्यमीहरूको लागि इकमर्श र डिजिटल मार्केटिङ सम्बन्धि तालिम

दक्षिण एसियाली महिला विकास मञ्चको आयोजनामा राजधानीमा महिला उद्यमीहरुको लागि इकमर्श र डिजिटल मार्केटिङ सम्बन्धि तीन दिने क्षमताअभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।...

क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन गर्छौः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन गर्ने बताएका छन् । चालु आर्थिक वर्ष २०७८/८९ को अर्ध वार्षिक समीक्षा गर्दै मन्त्री शर्माले क्रिप्टोकरेन्सी र प्रविधिबाट भइरहेका नेटवर्क मार्केटिङ व्यवसाय नियमन गर्ने बताएका हुन् ।  क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसाय जस्ता अवैध कारोबार अर्थतन्त्रमा थप चुनौती...

के हो डिजिटल मार्केटिङ र के छ यसकाे उपयोगिता ?

डिजिटल मार्केटिङ ईन्टरनेटको माध्यमबाट ग्राहकहरू सम्म पुग्नको लागि एउटा वृहत सञ्जाल हो। जसमा प्रयोगकर्ताहरु प्रत्यक्ष रूपमा इमेल, इन्टरनेट,सामाजिक सञ्जाल साथै सर्च इन्जिनको माध्यामबाट लाभान्वित हुने गर्छन् । यो माध्यामबाट सजिलै कुनै पनि कम्पनीको ब्रान्ड वा उत्पादनलाई ईन्टरनेटको माध्यमबाट प्रबर्द्धन गरी विश्वको जुनसुकै कुनामा पनि कम लागत सँगै सीमित लगानीमा वस्तु...

जेम्समा पहिलोपटक डिजिटल मार्केटिङ कोर्स, अक्टोबरदेखि सञ्चालनमा

जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनमा पहिलोपटक डिजिटल मार्केटिङ कोर्स सञ्चालन हुँदैछ । ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ भन्ने अभियानसहित डिजिटल मार्केटिङ इन्स्टिच्युसन, आयल्र्यान्डसँगको साझेदारीमा सञ्चालन गर्न लागिएको डिजिटल मार्केटिङ विषयसम्बद्ध छोटो अवधिको कोर्स हो ।डिजिटल माकेर्टिङ कोर्सको विषयमा विस्तृत जानकारी गराउने उद्देश्यले जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनद्वारा ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ विषयक वेबिनार कार्यक्रम […]