जेम्समा पहिलोपटक डिजिटल मार्केटिङ कोर्स, अक्टोबरदेखि सञ्चालनमा

जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनमा पहिलोपटक डिजिटल मार्केटिङ कोर्स सञ्चालन हुँदैछ । ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ भन्ने अभियानसहित डिजिटल मार्केटिङ इन्स्टिच्युसन, आयल्र्यान्डसँगको साझेदारीमा सञ्चालन गर्न लागिएको डिजिटल मार्केटिङ विषयसम्बद्ध छोटो अवधिको कोर्स हो ।डिजिटल माकेर्टिङ कोर्सको विषयमा विस्तृत जानकारी गराउने उद्देश्यले जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनद्वारा ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ विषयक वेबिनार कार्यक्रम […]

सम्बन्धित सामग्री

सनवे कलेजमा निःशुल्क डिजिटल मार्केटिङ एण्ड डाटा साइन्स तालिम

काठमाडौं । काठमाडौं स्थित आइटी र व्यवस्थापन सम्बन्धि अध्यापन गराउँदै आएको सनवे कलेजले जुन १ तारिखदेखि ७ दिने ‘बुट क्याम्प’ सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत निःशुल्क डिजिटल मार्केटिङ एण्ड डाटा साइन्स तालिम दिइने भएको हो । यो वर्षको पहिलो र दास्रो ब्याचको तालिम सम्पन्न भएको हो । ८ तारिखमा यो सम्पन्न भए लगत्तै तेस्रो […]

डिजिटलाइज सेवा सञ्चालन

सातजना सफ्टवेयर इन्जिनियरको टिमले नेपालगन्जमा ८० लाखको लगानीमा डिजिटलाइज प्रविधिसहितको सेवा सञ्चालनमा ल्याएका छन । सेतु विक चोकस्थित डटवक्र्स टेक्नोलोजिजमार्फत डिजिटलाइजेसन सम्बन्धी विभिन्न सेवाको शनिबार एक समारोहबीच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले शुभारम्भ गरे । डटवक्र्स टेक्नोलोजिजमा जीपीएस टे«किङ, वेभ डिजाइन, डिजिटल मार्केटिङ, सीसीटीभी क्यामेरा जडान र स्क्रिन प्रिन्टिङ सेवा दिइने बताउँदै सञ्चालक मोविन सिद्धिकीले नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको दाबी गरेका छन् ।