अमेरिकामा दुर्लभ दुईवटा पाठेघर भएकी एक महिलाले दुई दिनमा दुई वटा सन्तान जन्माएकी छन्। दश लाखमा एक पटक हुने त्यस्तो खालको गर्भावस्था भनिएको उक्त घटनामा ती महिला २० घण्टा प्रसव बेथामा थिइन्।
जन्म दिने कर्म दिने सीप दिने आमा बामे सर्दै पाइला टेक्न सिकाउने आमा मिल्ने भए नानी भित्र लुकाएर राख्छिन्
मुटुभित्र छातीभित्र छुपाएर राख्छिन् पिलाउँछिन् अमूल्य रस छाती सुकाएर उज्यालोमा राख्छिन् सन्तान आफू जलाएर।...
आज मातातीर्थ औँसी, आआफ्ना आमाको सम्झना गर्ने र मुख हेर्ने दिन । आमा शब्द आफैँमा सम्मानित छ । किनकि यो संसार आमाकै सिर्जना हो, आमाबिना सृष्टि नै सम्भव छैन । आमाका दृष्टिमा हरेक सन्तान समान छन् । आमाबाटै पालित, पोषित र संरक्षित छन् । यही सन्दर्भ पारेर ‘आमा’ चलचित्रकी अभिनेत्री भुवन चन्दसँग शिखर मोहनले गरेको कुराकानी : आमालाई कुन रूपमा लिनु हुन्छ ?आमा भनेको पृथ्वी हो । संसारको सबैभन्दा अमूल्य चिज हो । आमाको भूमिका अथाह छ । आमा पृथ्वी भएकाले उनमा जे पनि सहने शक्ति छ । संसारमा
एक समयकी हिट अभिनेत्री सर्मिला मल्ल पनि म्युजिक भिडियोमा देखिएकी छन् । सितीमिती म्युजिक भिडियो अभिनय नगर्ने मल्लले रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन –३’का फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको ‘आमा’ बोलको गीतमा बनेको म्युजिक भिडियोमा अभिनय गरेकी हुन् । रश्मीकाली थापाको शब्द, अष्ट लामाको संगीत रहेको गीतको भिडियोमा उनलाई अफ्सना थापाले अभिनयमा साथ दिएकी छन् । जीवन शाहीको निर्देशन रहेको भिडियोमा गीतले भनेझै आमाको महत्व दर्शाउन खोजिएको छ । विदेशमा रहँदा आम
हेटौंडा : मकवानपुरको एउटा यस्तो गाउँ जहाँ पाँचभन्दा कम सन्तान भएको आमालाई भेटाउनै मुस्किल पर्छ।बद्लिँदो समाजमा दुई सन्तान : ईश्वरको वरदान भनिने गरे पनि मकवानपुरको मनहरि गाउँपलिका–४ नयाँ बस्तीका चेपाङ महिलाहरू अझै पनि पाँचभन्दा बढी सन्तानलाई जन्म दिन बाध्य छन्।कोही छोराको पर्खाईमा त कोही छोरीको पर्खाईमा र कोही काम गर्नका लागि धेरै जहान जुटाउन आफ्नो शरीरले सके नसके पनि तीनदेखि छ वटासम्म सन्तान जन्माइरहेका छन्।आर्थिक रुपमा पनि निकै कमजोर रहेका नयाँ बस्तीका महिलाहरूलाई अब म आमा बन्दि
मान्छेका इच्छा र योजना अनेक किसिमका हुन्छन् । शिक्षा र चेतनाको विकाससँगै धेरै दम्पतीले बढीमा २ सन्तान जन्माउने इच्छा राख्छन् । तर रुसमा एउटा दम्पतीले १०५ सन्तान बनाउने योजना बनाएका छन् ।
संसारको सबैभन्दा ठूलो परिवार बनाउने योजनासहित ५६ वर्षीय पति गलिप र २३ वर्षीया पत्नी क्रिस्टिनाले सन्तान उत्पादनलाई तीब्रता दिएका छन् । २३ वर्षको उमेरमा क्रिस्टिनाले ११ बच्चा बनाइसकेकी छन् ।
योजना अनसार १०५ बच्चा आफैं जन्माउन नसकिने भएकाले सरोगेसी आमाको सहारा लिने योजना यो दम्पतीको छ । बच्चा पाल्न र पढाउन चाहिने खर्चका लागि समेत सबै तयारी...
बलिउड अभिनेत्री लीजा हेडन तेस्रो बच्चाको आमा बन्दैछिन् ।
उनले एक अन्तर्वार्ताका क्रममा आफू तेस्रो बच्चाको आमा बन्न लागेको बताएकी हुन् ।
उनले आफ्नो पतिको चाहना भने ४ सन्तान होस् भन्ने रहेको समेत खुलाएकी छन् ।
लीजाले अक्टुबर २०१६ मा डीनो लालवानीसँग विवाह गरेकी थिइन् ।
अहिले उनको २ छोरा छन् ।
उनले यसै जुनमा तेस्रो बच्चाको आमा बन्ने समेत बताएकी छन् ।
खै कुन्नि किन हो आमा ? वर्षमा एक पटक मात्रै आउँछ तिम्रो मुख हेर्ने दिन शायद भौतिकवादको अहमताले चुर्लुम्म डुबेको दुनियाँ अरू दिन उत्रन सक्दैन भनेर हो कि ? तिथि नै पर्खिनुपरेको । तर म चाहन्छु आमा सधैँभरि आओस् तिम्रो मुख हेर्ने दिन तिम्रो गर्विलो सन्तान बनेर तिम्रा सामु मुख देखाई रहन लायक हुने दिन […]