बराबरीमा रोकिए विराटनगर र बुटवल लुम्बिनी

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा विराटनगर सिटी एफसी र बुटवल लुम्बिनी एफसी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजको दोस्रो खेलमा विराटनगर र बुटवल लुम्बिनी २-२ को बराबरीमा रोकिएका हुन्। ओमोलाजा करिमको गोलमा खेलको छैटौं मिनेटमै बुटवल लुम्बिनीले अग्रता बनाएको थियो। तर ४२ औं मिनेटमा विराटनगरका…

सम्बन्धित सामग्री

यी हुन् बुटवल लुम्बिनी एफसीका विदेशी खेलाडी

७ मंसिर, काठमाडौं । बुटवल लुम्बिनी एफसीमा यसपटक मार्की खेलाडीको रुपमा एरिक विष्ट छन् । टिम प्रशिक्षकमा विजय महर्जन छन् । यस टिममा नयाँ र पुराना दुवै खालका खेलाडीको मिश्रण छ । बुटवल लुम्बिनीले ५ जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । जसमध्ये ४ जना खेलाडीको नाम सार्वजनिक भए पनि एक जनाको नाम अझै सार्वजनिक […]

स्टेफेन बिनोङ बुटवल लुम्बिनी एफसीमा

१३ कात्तिक, काठमाडौं । बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिगको सिजन दुईका लागि क्यामरुनियन स्ट्राइकर स्टेफेन समिर बिनोङलाई आवद्ध गरेको छ । २६ वर्षका स्टेफेन बिनोङले नेपाल सुपर लिगमा अघिल्लो सिजन काठमाडौं रेजर्सबाट खेलेका थिए। जहाँ उनी पहिलो सिजनमै उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीलाई उपाधी जिताउन सफल भएका थिए । बिनोङले यो सिजनको ए […]

बुटवल–लुम्बिनी १३२ केभी प्रशारण लाइन र मैनहिया सबस्टेशन संचालनमा

बुटवल, योगीकुटी–लुम्बिनी १३२ के.भी. प्रशारण लाइन तथा सो अन्तर्गत मैनहियामा निर्माण भएको सबस्टेशनको निर्माण कार्य पुरा भएको छ। बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन आयोजना सम्पन्न भएसंगै रुपन्देहीको भैरहवा क्षेत्रमा विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय भएक...

बुटवल-लुम्बिनी प्रसारण लाइन सञ्चालनमा

काठमाडौँ- रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा बुधबारबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्ने […]

एनएसएल एलिमिनेटरमा ललितपुर र बुटवल लुम्बिनी भिड्दै

२९ वैशाख, काठमाडौं । नेपाल सुपर लिग अन्तर्गत बुधबार एलिमेनटरमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदैछ । लिग चरणमा ललितपुर तेस्रो र बुटवल चौथो हुँदै प्लेअफमा छनोट भएको थियो । बुधबारको खेलको विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ र फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसँग अतिरिक्त समयमा […]

धनगढी र बुटवल लुम्बिनी पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ। लिगको शीर्ष स्थानमा रहेको धनगढीले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। बुटवललाई भने प्लेअफमा स्थान बनाउन जित निकाल्नै पर्ने दबाब रहेको छ।

ललितपुरको पहिलो जीत, बुटवल लुम्बिनी १-० ले पराजित

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनीलाई ललितपुर एफसीले १-० ले पराजित गरेको छ। लिगमा ललितपुरको यो पहिलो जीत हो। ललितपुरका नोभ्रुजुभ जाहिदले हेडमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो। लिगमा ललितपुर अंकतालिकाको चौथो स्थानमा र बुटवल लुम्बिनी पाचौं स्थानमा छ।

काठमाडौंद्वारा बुटवल लुम्बिनी १-० ले पराजित

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं रेजर्स एफसीले बुटवल लुम्बिनी एफसीलाई १-० ले पराजित गरेको छ। काठमाडौंका लागि स्टेफन बनिङ्ले पाँचौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। लिगका चारमध्ये दुईमा विजयी, एकमा बराबरी र एकमा पराजित भएको काठमाडौं सात अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लिगमा पाँच अंक रहेको बुटवल लुम्बिनी अंकतालिकाको चौथो स्थानमा छ।

एनएसएलमा आज काठमाडौं र बुटवल लुम्बिनी भिड्दै

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ। लिगका तीनमध्ये एकमा विजयी र दुईमा बराबरी खेलेको बुटवल लुम्बिनी अंक तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै लिगका तीन खेलमध्ये एकमा विजयी, एकमा बराबरी र एकमा पराजित भएको काठमाडौं अंक तालिकाको पाँचौं स्थानमा छ।

शीर्ष स्थान जोगाउने लक्ष्यमा बुटवल लुम्बिनी

काठमाडौं। नेपाल सुपर लिगको शीर्ष स्थानमा बुटवल लुम्बिनी एफसीले रहेको आज हुने दोस्रो खेलमा विराटनगर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ। दुई खेलमा एक जित र एक बराबरी गरेको बुटवल आज जित्दै शीर्ष स्थान यथावत राख्न चाहन्छ भने एक जित र एक हार ब्यहोरेको विराटनगर आज जित्दै शीर्ष चारको सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ। खेल दशरथ रंगशालामा ५ः३० बजे हुनेछ।