काठमाण्डौ – सानिमा बैंक लिमिटेडले आज आइतवार १८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार अहिलेको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा आशुतोष उपाध्याय र रमेशकुमार पोखरेल निर्वाचित हुनुभएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १९२.५१ अर्ब, कुल निक्षेप १५८.८८ अर्ब तथा खुद कर्ज...
सिटिजन्स बैंकको ९ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने असोज २७ गते अन्तिम दिन हो । कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको बैंकले शुक्रबार बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंकले सभामा कम्पनीले गत वर्षको नाफाबाट ९५ नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यसर्थ, बैंकले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगदमा खर्च गर्नेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका
काठमाडौं, ३० असार । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७ र ०७८ को वासलात, नाफा नोक्सान हिसाव, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई कर प्रयोजनको लागि ०.५ नगद लाभांश […]
काठमाडौं, २८ फागुन । एनआइसी एसिया बैंकले चैत २० गते वार्षिक साधारण सभा बोलाएको छ । तर, यस वर्ष बैंकले लगानीकर्ताको हात खाली बनाउने भएको छ । बैंकले लाभांश प्रस्ताव बिनै साधारण सभा गर्न लागेको हो । यसअघि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपनि नियामक नेपाल […]
काठमाडौं, २७ फागुन । एनआइसी एसिया बैंकले चैत २० गते वार्षिक साधारण सभा बोलाएको छ । तर, यस वर्ष बैंकले लगानीकर्ताको हात खाली बनाउने भएको छ । बैंकले लाभांश प्रस्ताव बिनै साधारण सभा गर्न लागेको हो । यसअघि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपनि नियामक नेपाल […]
काठमाडौं, १० फागुन । बुटवल पावर कम्पनीले १० प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा पठाएको बताएको छ । कम्पनीले माघ २७ गतेदेखिनै नगद लाभांश खातामा पठाउन सुरु गरेको थियो । बुटवल पावर कम्पनीको गत पुस २६ गते साधारण सभा सम्पन्न भएको थियो । तर, अहिलेसम्म डिम्याट खाता नखोलेका र बैंक खाता अद्यावधिक नगराएका सेयरधनीले खाता […]
काठमाडौं, १७ मंसिर । नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा आज सम्पन्न भएको छ । बैंकको ३५औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट भएको हो । बैंकको सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । १२ दशमलव ६११ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ३.३८९ प्रतिशत नगद लाभांश […]
काठमाडौं । सानिमा बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधरण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा तुक प्रसाद पौडेल, श्रीमती गायत्री थापा र डा. […]
काठमाडौं, १३ भदौ । एन आई सी एशिया क्यापिटलकोे भदौ १३ गते आइतबार सम्पन्न भएको ५औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गरेको छ । संस्थाले चुक्ता पुँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने ९ करोड ६० लाख रुपैंया नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ […]
काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले १२% नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ । सस्थाका अध्यक्ष विश्व प्रकाश साखले प्रस्तुत गरेको आ.ब.२०७६÷०७७ को आय व्यय विवरण तथा उक्त आ.ब.को नाफाबाट ८.४% बोनस सेयर तथा ३.६% नगद लाभांश गरि १२% वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको हो । संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २३.१८% ले वृद्धि गरी रु. ८,४९,३९,९८,७१७ तथा कर्जा तर्फ १५.८८ %ले वृद्धि