७ मंसिर, काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको चुनावमा एकल संक्रमणीय प्रणाली अस्वीकार्य हुने आफ्नो अडानलाई कायमै राखेको छ । साथै उसले माओवादी पार्टीसँग एकता प्रक्रिया पूरा गर्न केही समय लाग्ने ठहर गरेको छ ।
एमालेले छिटोभन्दा छिटो नयाँ सरकार गठनको वातावरण बनाउन निर्वाचन आयोग र प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णयसमेत …