बिकेनन् खसीबोका, किसानको चाडबाड खल्लो

बेदकोट - कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिन्छन्– ६९ वर्षीय वृद्ध मानसिंह बोहरा । शिरमा नेपाली ढाका टोपीले सजिएका उनी हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहन्छन् । उनीसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–...

सम्बन्धित सामग्री

महँगीको चपेटामा चाडबाड

नेपालीहरूको महान् चाड बडादसैं भर्खरै सकिएको छ । विगतको तुलनामा भने यसपालिको दसैं मौसमको कारणले गर्दा हिले दसैंको रूपमा परिणत भएको थियो । तीन दिनदेखि परेको अविरल वर्षाका कारण नेपालीहरूले सोचेअनुसार दसैं मनाउन भने पाएनन् । नियमित परेको वर्षासँगै चाडबाडको समयमा धेरै मानिस डेंगुको प्रकोपका कारण बिरामी पनि भए । यसले गर्दा दसैं केही खल्लो […]

बिकेनन् खसीबोका, किसानको चाडबाड खल्लो

बेदकोट - कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिन्छन्– ६९ वर्षीय वृद्ध मानसिंह बोहरा । शिरमा नेपाली ढाका टोपीले सजिएका उनी हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहन्छन् । उनीसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–...

खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

बेदकोट – कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ। त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिन्छन्– ६९ वर्षीय वृद्ध मानसिंह बोहरा। शिरमा नेपाली ढाका टोपीले सजिएका उनी हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहेका छन्। उनीसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही भने ग्राहकसँग मोलमोलाइ गरिरहेका छन्। […]

खसी-बोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

बेदकोट । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी-बोकाको बथान छ । त्यही बथानमा खसी-बोकाको रेखदेख गरिरहेका भेटिनुहुन्छ– ६९ वर्षीय वृद्ध मानसिंह बोहरा । शिरमा नेपाली ढाका टोपीले सजिनुभएका उहाँ हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहनुभएको छ । उहाँसँगैका कोही खसी-बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही भने ग्राहकसँग मोलमोलाइ गरिरहेका छन् […]

खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिन्छन् – ६९ वर्षीय वृद्ध मानसिंह बोहरा ।शिरमा नेपाली ढाका टोपीले सजिनुभएका उहाँ हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहेका छन् । उनीसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही भने ग्राहकसँग मोलमोलाइ गरिरहेका छन् ।विसं २०५४ देखि खसी बोका बिक्री गर्दै घरखर्च चलाउँदै आएका डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानीका मानसिंह खसी बोका बिक्

सुरक्षित यात्रा बनाउन सबैको दायित्व उत्तिकै

नेपालीहरूको ठूला चाडपर्व नजिँकिँदै छन् । यसैबेला ठूला सवारी दुर्घटनाका घटना पनि बढ्ने गरेका छन् । जसले गर्दा प्रत्येक नेपालीलाई चाडबाड खल्लो महसुस गराइदिन्छ । केही दिनअघि भएका सवारी दुर्घटनामात्र एक दर्जन बढीको मृत्यु भइसकेको छ । यो क्रम यत्तिकै रोकिए प्रत्येक नेपालीले खुसीले चाडबाड मनाउन पाउने थिए । काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरू दसैं, तिहार, […]

कार्यालय आउन मान्दैनन् पोखरिया नगरपालिकाका कर्मचारी

४ कात्तिक, वीरगञ्ज । पोखरिया नगरपालिकाका कर्मचारीले गत साउनदेखि नै तलब पाएका छैनन् । तलब नपाएकाले यसवर्षको चाडबाड समेत खल्लो भएको राजश्व शाखाका कर्मचारी महेश साह बताउँछन् । ‘तलब नपाएपछि सर सापट गरेर काम चलाइयो के गर्ने चाडपर्व मनाउनैपर्छ’ उनले भने ‘दीपावली र छठमा अझ बढी खर्च हुन्छ कसरी टार्ने भन्ने चिन्ता छ ।’ पञ्जीकरण […]

भीडभाडसँगै चोरीको डर

चाडबाडका लागि किनमेलको हतारमा हुनुहुन्छ भने सावधानी अपनाउनुहोस्, नत्र भने तपार्ईंको हतारले नजिकिँदै गरेका दशँै, तिहार र छठलगायतका चाडबाड खल्लो बन्न सक्छ । चाडबाडको समयमा सबै सामान किनमेल गर्नुपर्ने हतारका कारण आवश्यक सावधानी तथा सतर्कता अपनाउन नसक्दा पीडा र दुःखद घटना हुने गरेका छन् । प्रहरी अधिकारीका अनुसार चाडबाडको बेला अपत्यारिलो अपराधमा घटना हुने गर्छन् । किनमेल गर्न बजार जाने हतारसँगै घरका झ्याल, ढोका राम्रोसँग लगाउन बिर्सिने, नगद बोकेको झोला तथा पर्स गाडीमै छुट्ने र सामान हराउनेलगायतका समस्याले चाडबाड खल्लो बनाउने गरेको पाइएको छ ।