महँगीको चपेटामा चाडबाड

नेपालीहरूको महान् चाड बडादसैं भर्खरै सकिएको छ । विगतको तुलनामा भने यसपालिको दसैं मौसमको कारणले गर्दा हिले दसैंको रूपमा परिणत भएको थियो । तीन दिनदेखि परेको अविरल वर्षाका कारण नेपालीहरूले सोचेअनुसार दसैं मनाउन भने पाएनन् । नियमित परेको वर्षासँगै चाडबाडको समयमा धेरै मानिस डेंगुको प्रकोपका कारण बिरामी पनि भए । यसले गर्दा दसैं केही खल्लो […]