विद्यार्थीलाई ल्यापटप किन्न ८० हजारसम्म सहुलियतमा ऋण!

काठमाडौं : सरकारले विद्यार्थीका लागि ल्यापटप किन्न ८० हजार रुपैयाँसम्म ऋण दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै २ वर्षका लागि सरकारले १ प्रतिशत व्याजमा ऋण सहयोग हुने बताए। उच्च माध्यामिक तहभन्दा माथिका विद्यार्थीका लागि ल्यापटप किन्न सरकारले ऋण दिने भएको हो। 'उच्च माध्यामिक…

सम्बन्धित सामग्री

प्रमाणपत्र धितो राखेर २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न रु ८० हजार दिन र निःशुल्क सिमकार्ड प्रबन्ध गर्नुपर्नेलगायत सात बुँदा समेटिएको ज्ञापनपत्र मङ्गलबार हस्तान्तरण गरेका हुन् । मन्

विद्यार्थीलाइ ल्यापटप किन्न १ प्रतिशत ब्याजमा ऋण, निःशुल्क सिमकार्ड

काठमाडौं। ल्यापटप किन्न विद्यार्थीले एक प्रतिशत ब्याजदरमा कर्जा पाउने भएका छन्। सरकारले वैकल्पिक शिक्षाका लागि यस्तो व्यवस्था गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए। सार्वजनिक विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न ८० हजार रूपैयाँसम्म कर्जा सुविधा दिइने उनले बताए। १७ वर्ष माथिका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क वितरण गर्ने घोषणा पनि अर्थमन्त्रीले गरेका छन्।

विद्यार्थीलाई ल्यापटप किन्न ऋण !

सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ऋण दिने भएको छ। सार्वजनिक विद्यालय तथा क्याम्पसमा उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहका विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ ऋण दिने भएको हो।

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, एउटा सिम कार्ड सित्तैमा दिने घोषणा

अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् ।  पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

३३४ सांसदलाई एकएक वटा ल्यापटप, एउटाको एक लाख मूल्य

काठमाडौं : तलब, भत्ता र अन्य सुविधा गरी एक सांसदको मासिक कमाइ कम्तीमा ८० हजार पुग्छ। प्रतिनिधिसभाका सभामुख/उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष/उपाध्यक्ष, विभिन्न संसदीय समिति सभापति र मन्त्री पदमा आसीनको कमाइ झन् बढी हुन्छ। मासिक ८० हजारभन्दा बढी कमाउने जनप्रतिनिधिले एउटा ल्यापटप आफैँ किन्न नसक्ने भन्ने प्रश्न नै रहँदैन। जब कि बजारम...

नेपालमा सट्टेबाजीको साम्राज्य चलाइरहेका नागराज पक्राउ

१० असार, काठमाडौं । भारतीय प्रहरीको समेत मोस्ट वान्टेड सूचीमा रहेका चर्चित सट्टेबाज अमृत अग्रवालउर्फ नागराज पक्राउ परेका छन् । नेपालमा डेढ वर्षयता प्रहरीका विभिन्न युनिटहरुको खोजी सूचीमा रहेका अग्रवाललाई अपराध महाशाखाको विशेष टोलीले शनिबार नियन्त्रणमा लिन सफल भएको हो । प्रहरीले उनको साथबाट नगद ४ लाख ८० हजार रुपैयाँसहित ल्यापटप …