के हो एयरब्याग? दुर्घटनामा यसले ज्यान कसरी बचाउँछ?

नेपालमा सवारी साधन चलाउँदा सुरक्षामा ध्यान नदिनाले धेरैले अकालमै ज्यान गुमाएक छन्। गाडी खरिद गर्दा धेरैले मूल्य, माइलेज र बनोटको कुरामा ध्यान दिए पनि निकै कमले मात्र सुरक्षा (सेफ्टी)को बारेका सुक्ष्म अध्ययन गर्छन्। हाम्रो जस्तो मुलुकमा गाडी खरिद गर्नुनै धेरैको लागि एउटा सपना सरह कुरा हो। तर, गाडी खरिद गर्दा ध्यान दिनुपर्ने कुरामा ध्यान…