काठमाडौँ- स्मार्ट प्यारेन्टिङ नेपालले ‘बालबालिकाहरुका लागि योगको महत्व’ भन्ने विषयमा शनिबार भर्च्युअल कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा पतञ्जलि योगपिठका योगगुरु शिवप्रसाद बस्यालले स्रोत व्यक्तिका रुपमा साना बालबालिकालाई योग किन अवाश्यक छ भन्ने विषयमा आफ्नो अनुभव र विचारहरु प्रस्तुत गरेका थिए। योगगुरु बस्यालले योगले बालबालिकाहरुको क्रोध, तनाव कम गर्ने, उनीहरुको स्मरणशक्ति, एकाग्रता अनि आत्मविश्वास बढाउने […]