खेतीयोग्य बाँझो जग्गामा बाली लगाउनेलाई सरकारले अनुदान दिने

बाँझो रहेको खेतीयोग्य जमिनमा व्यावसायिक खेती गर्न चाहने किसानलाई सुदूरपश्चिम प्रदेश सरकारले जग्गाको भाडामा अनुदान दिन लागेको छ ।

सम्बन्धित सामग्री

दशकमा ९ प्रतिशत मात्र कृषि बाली बीमा

काठमाडौं– सरकारले कृषि तथा पशुपन्छी बीमा गर्दा तिर्नुपर्ने प्रिमियममा अनुदान दिन थालेको एक दशक पुगेको छ । तर, कृषि बाली बीमा गर्नेको संख्या सोचेअनुसार बढ्न सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार कृषि बाली बीमा गर्ने लक्षित किसानमध्ये ९ प्रतिशतले मात्र बीमा गरेका छन् । अनुदान दिन थालेको एक दशकमा ९ प्रतिशतले मात्र […]

एक दशकमा कृषि बीमा अनुदान ६ अर्ब भुक्तानी

काठमाडौं– पछिल्लो एक दशकमा सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदानमात्र पाँच अर्ब ७० करोड रुपैयाँ भुक्तानी गरेको छ । सरकारले आर्थिक वर्ष २०७०/०७१ देखि कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदान दिन सुरु गरेको थियो । नेपालमा २०६९ माघ १ बाट पहिलो पटक औपचारिक रूपमा बाली बीमा सुरु भएको थियो । तर सरकारले कृषकलाई आव […]

बाली तथा पशुधन बिमाका लागि ९५ करोड विनियोजन

काठमाडौं– सरकारले किसानको बाली तथा पशुधन बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउन ९५ करोड विनियोजन गरेको गरेको छ ।  सोमबार बसेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २ लाखभन्दा बढी किसानको बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउन […]

अनुदान नपाएको किसानको गुनासो

कैलालीको बाढीका कारण वर्षे बाली हुने क्षेत्रमा प्रदेश सरकारले एक सय हेक्टरमा चैते धान खेती विस्तार गरेको छ । कैलालीको भजनी, टीकापुर, घोडाघोडी नगरपालिका तथा जोशीपुर र कैलारी गाउँपालिकामा चैते धानखेती विस्तार गरिएको छ । कैलाली जिल्लामा गत वर्ष एक हजार ८० हेक्टरमा चैते धानखेती गरिएको थियो । अहिले ती क्षेत्रमा चैते धान रोपाइँको चटारो […]

सर्लाहीका उखु किसानले अझै पाएनन् अनुदान रकम

काठमाण्डाै - सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसकेको गुनासो गरेका छन् । नगदे बाली उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन् । जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भए पनि केही उद्योगले रकम नदिएको भन्दै किसानले पटक पटक आन्दोलन समेत गर्दै आएका छन् । आन्दोलित किसानका माग पूरा गर्न प्रशासनको पहलमा केही रकम भने भुक्तानी भएको जिल्लाका उखु उत्पादक किसा...

सरकारले दिने भनेर घोषणा गरेको अनुदान अझै पाएनन् उखु किसानले

सर्लाही : सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसक्दा मर्कामा परेका छन्। जिल्लामा एकमात्र नगदे बाली उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन्। जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भएपनि…

कृषि तथा बाली बिमाको अनुदान बढ्यो

सरकारले कृषि तथा बाली बिमा गर्दा प्रिमियम रकममा दिँदै आएको अनुदान वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा चालू आर्थिक वर्षको बजेट संशोधन गर्दै बाली तथा पशुको बिमा गर्दा प्रिमियम रकममा ८० प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् ।सरकारले आव २०६९/०७० देखि बाली तथा पशु बिमा गर्दा ७५ प्रतिशत प्रिमियम अनुदान दिने कार्यक्रम […]

कृषि बाली र पशु बीमामा अब ८० प्रतिशत अनुदान

सरकारले कृषि बाली र पशु बीमामा दिँदै आएको प्रिमियम अनुदान वृद्धि गरेको छ । अहिलेसम्म यस्तो बीमा गर्न ५० प्रतिशत अनुदान दिँदै आएको सरकारले दायरा विस्तार गरी ८० प्रतिशत पुर्याएको हो । कृषि तथा पशुजन्य व्यवसायमा जोखिम न्यूनीकरण गरी सो क्षेत्रमा किसानहरूलाई आकर्षित गर्न कृषि बाली तथा पशु बीमाको दायरा विस्तार गरिएको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बताए । शर्माले आज संसदमा अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गरेका छन् ।

कृषि बाली तथा पशु बीमाको प्रिमियम अनुदान ८० प्रतिशत पुग्यो

२५ भदौ, काठमाडौं । सरकारले कृषि बाली तथा पशु बीमाको प्रिमियम अनुदान वृद्धि गरेको छ । शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसअघि ५० प्रतिशत रहेको प्रिमियममा अनुदान अब भने ८० प्रतिशत हुनेछ । ‘कृषि बाली तथा पशु बीमाको प्रिमियममा साबिकको ५० प्रतिशत रहेको अनुदानलाई […]