सीतापाइलामा बस र जीप ठाेकिँदा ३ जना गम्भीर घाइते

काठमाडौं । काठमाडौंका सीतापाइलामा बस  र जीप एक आपसमा ठाेकिँदा हुँदा ३ जना गम्भीर घाइते भएका छन् । आज बिहान सीतापाइलामा बस र जीप एक आपसमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका हुन् । घाइतेहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले बताए । उनले नेपालप्रेससँग भने,‘ अहिले डिटेल आइसकेको छैन । […]

सम्बन्धित सामग्री

छुरा प्रहारबाट एक युवक गम्भीर घाइते, ५ जना पक्राउ

झापा- झापाको बिर्तामोडस्थित पश्चिम बस स्ट्याण्डमा छुरा प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। मंगलबार साँझ भएको छुरा प्रहारबाट बिर्तामोड-१ बस्ने सुनिराम मुर्मु गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। छुरा प्रहारबाट उनको बाँया हातको कुममा र ढाडको माथिपट्टि गर्धनको भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय, झापाले छ। उनको बिर्तामोडमा रहेको स्पाइनेक्स अस्पतालमा उपचार भइरहेको प्रहरीले […]

पाल्पामा बस दुर्घटना : दुई जनाको ज्यान गयो, चार जना बालबालिका गम्भीर घाइते

पाल्पा - पाल्पामा हिजाे बेलुका भएकाे बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ । चार जना बालबालिका गम्भीर घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका–६, पानीधाराबाट जुठापौवाका लागि छुटेको ग १ ख ४९०२ नम्बरको बस  सडकदेखि झन्डै ४ सय मिटर तल खसेकाे हाे ।  दुर्घटनामा गाडीका चालक छहरा–६ धारापानीका ४२ वर्षका वेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जीसी र अशोकलाई जिल्ला अस्पताल पाल्पाले आज बिहान मृत घोषि...

पाल्पामा बस दुर्घटना, चालकसहित ५ बालक गम्भीर घाइते

बुटवलः पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ धारापानीमा बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा चालकसहित ५ जना बालक गम्भीर घाइते भएका हुन्। शुक्रबार साँझ रैनादेवी ६ पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गरेको ग १ ख ४९०२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र…

सुनसरीमा बस र ट्याम्पो जुध्दा एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–४ देविस्थानमा आज शुक्रबार बिहान बस र ट्याम्पो एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । भेडेटारबाट धरानतर्फ आउदै गरेको को २ ह ७०४१ नम्बरको ट्याम्पो र धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ४४८० नम्बरको बस एक आपसमा जुध्दा ट्याम्पो चालक धरान […]

काभ्रेमा बस र मोटरसाइकल ठोक्किंदा २ जना गम्भीर घाइते

११ चैत, काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा नगरपालिका–७ उग्रचण्डीमा आज बिहान बस र मोटरसाइकल ठोक्किंदा २ जना गम्भीर घाइते भएका छन् । बनेपाबाट धुलिखेल तर्फ जाँदै गरेको बा २ ख ५२९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ८१ प ४२१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक रामेछाप नगरपालिका–२ […]

मुगुमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, १८ गम्भीर घाइते

मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने अन्य १८ जना गम्भीर घाइते भएका छन्। उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनक धामीले...

सुर्खेतमा बस दुर्घटना, ४ जना गम्भीर घाइते

काठमाडौँ– सुर्खेतको सिम्तामा बुधबार बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । सिम्ता गाउँपालिका वडा नम्बर ४ को बजेडीचौरमा बुधबार बिहान यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपीले जानकारी दिए । उनका अनुसार सो बसमा २४ जना यात्रु रहेकोमा १२ जनालाई चोटपटक लागेको छ । ती मध्ये ४ जनालाई बढी चोट […]

दैलेखमा बस दुर्घटना, ७ जना गम्भीर घाइते

सुर्खेत । दैलेख  बस दुर्घटना हुँदा ७ जना गम्भीर घाइते भएका छन् ।  सुर्खेत–दैलेख सडकखण्ड अन्तरगत दैलेखको गुराँस गाउँपालिकास्थित गाईबान्नामा बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । बस दुर्घटना भएको सूचनाका आधारमा उद्दारका लागि प्रहरी टोली दुर्घटना स्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

बाँकेमा नेपाली सेनाको बस दुर्घटना, दश जना सैनिक गम्भीर घाइते

बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन्।

नेपाली सेनाको बस दुर्घटना हुँदा दशजना गम्भीर घाइते

नेपालगञ्ज । बाँकेमा नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन्। सोलु नाम्चेबाट कालिकोट सम्शेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बस बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा सोमबार अपरान्ह दुर्घटना भएको हो। बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईको नेतृत्वमा २३ जना सवार थिए। बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो। गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगञ्ज राझातर्फ पठाइएको सशस्त्रले जनाएको छ।