काभ्रेमा बस र मोटरसाइकल ठोक्किंदा २ जना गम्भीर घाइते

११ चैत, काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा नगरपालिका–७ उग्रचण्डीमा आज बिहान बस र मोटरसाइकल ठोक्किंदा २ जना गम्भीर घाइते भएका छन् । बनेपाबाट धुलिखेल तर्फ जाँदै गरेको बा २ ख ५२९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ८१ प ४२१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक रामेछाप नगरपालिका–२ […]

सम्बन्धित सामग्री

बकैयामा बस र मोटरसाइकल ठोक्किँदा दुईजना गम्भिर घाइते

मकवानपुरको बकैया गाउँपालिकामा सोमबार दिउँसो बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजना गम्भिर घाइते भएका छन्। काठमाडौंबाट राईगाउँतर्फ जाँदै गरेको बा ५ ख २९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना...

मोटरसाइकल र बस ठोक्किँदा एकजनाकाे मृत्यु

काठमाडौं : तनहुँको आँबुखैरनीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनको मृत्यु भएको छ।  बेंसीशहरबाट काठमाडौं जाँदै गरेको ग २२ प ९८२३ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ग १ ख ९४०२ को बस तनहुँको आँबुखैरनी गाउँपालिका ४, मर्स्याङ्दी जलविद्युत आयोजनाको विद्युतगृह नजिकै ठोक्किदा लमजुङको दूधपोखरी गाउँपालिका–६, का ३० वर्षीय सन्तोष गुरुङको मृत्यु भएको  प्रहरीले जनाएको छ। सोमबार साँझ दुर्घटनामा परेर दोर्दी गाउँपालिका ५, पाचोकका भिमसेन गुरुङ गम्भीर घाइते भएका छन्। घाइते भिमसेनको

स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं : स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१५ स्वयम्भू ठूलो भर्‍याङस्थित सडकमा बा १ प ७६३ नं को पर्यटक बस र वाग्मती प्रदेश ०२-०१८ प ४९४० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक सिन्धुलीका लामाको आज बिहान मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका…

हलचोकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको हलचोकमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भइ हाल काठमाडौं महानगरपालिका १४ बस्दै आएका ३४ वर्षीय प्रतिक बास्कोटा रहेको प्रहरीले जनाएको छ । बिहीबार साँझ बा ५ ख ६९५ नम्बरको बस र बा ७८ प २६८७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा बास्कोटा गम्भीर घाइते भएका थिए ।घाइते भएपश्चात् अस्पताल लगिएका उनको उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  हाल बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी वृत्त स्वयम्भू

बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते

बाराको पथलैयामा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । बस र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा होमाकुमारी मगर छिन् । मोटरसाइकल चलाइरहेका उनका छोरा पुजन...

स्याङ्जामा बस र मोटरसाइकल ठोक्किँदा १ जना घाइते, थप उपचारका लागि पाेखरा पठाइयाे

स्याङ्जा – स्याङ्जाको वालिङमा बस र मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।  पोखराबाट लुम्बिनीका लागि छुटेको प्रदेश नं ३ ०१–००१ प १५८१ नम्बरको बस र गल्याङबाट वालिङका लागि छुटेको लु ७७ प ८८४३ नम्बरको मोटरसाइकल सिद्धार्थ राजमार्गको वालिङ नगरपालिका १० को आम्बाेटमा ठोकिएकाे हाे । दुर्घटनामा मोटरसाइकल चालक गल्याङ नगरपालिका ८ का २७ वर्षीय सरोज उपाध्याय गम्भीर घाइते भएका वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । उपाध्यायको टाउको र हातमा गम्भीर चोट लागेको र थप उपचारका लागि पोखरा पठाइ...

बस र मोटरसाइकल ठोक्किँदा भारतीय नागरिकको मृत्यु

चन्द्रौटा : कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु भएको छ।शुक्रवार बिहान शिवराज नगरपालिका–४ बनकट्टीमा भएको दुर्घटनामा भारतको उत्तराखण्डका ४० वर्षीय दिनेश रतोडीको उपचारका क्रममा मृत्यु भएको हो।पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ६३८९ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु २४ प ९४८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार रतोडी गम्भीर घाइते भएका थिए।उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक

बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौँको बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१६ बालाजुस्थित सडकमा बा.५ ख २८७२ नम्बरको बस र बा.७० प ६१२८ नम्बरको मोटरसाइकल शनिबार दिउँसो एक आपसमा ठक्कर खाएको थियो ।दुर्घटनामा मोटरसाइकल चालक नागार्जुन नगरपालिका-१ रानीवन बस्ने २८ वर्षीय रोमन थापा मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमलविनायकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुरको कमलबिनायक च्यामासिंहमा बस र मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी भएको सो दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल सवार दोलखाका ३४ वर्षिय देबेन्द्र कार्की रहेका छन् । गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा सोमबार बेलुकी साढे ८ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक दोलखाकै २७ वर्षिय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ । सोमबार बेलुकी ८ बजे बा ३ ख ४७ ६५ नम्बरको बस र

गाेरखामा बस र माेटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गयाे

गाेरखा – गाेरखाकाे आबुखैरेनी सडक खण्डअन्तर्गत नाै किलोमा बस र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका एक युवकको ज्यान गएकाे छ । गोरखाको हंसपुरका ३२ वर्षीय केशव दवाडीको ज्यान गएकाे हो । दवाडी पछिल्लो समय काठमाण्डौको मनमैजु बस्दै आएका उहाँका आफन्त स्थानेश्वर दुवाडीले बताउनुभयो । गम्भीर घाइते भइ उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा दवाडीकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । गोरखा बजारबाट चितवन जाँदै गरेको ग १ ख ४५२२ नम्बरकाे बस र विपरीत दिशाबाट आइरहेको वागमती प्रदेश ०२–०२२ प ६४२२ नम्बरकाे ...