पोखराको बीचबाट बग्ने फिर्केखोलाको दायाँबायाँका संरचना हटाउन २०७५ असार १ मा महानगर प्रमुख मानबहादुर जीसीले डोजर चलाए । फेवातालमा मिसिने खोलाको दायाँबायाँ पैदलमार्ग बनाउने योजना उद्घाटन गर्ने क्रममा बकेटले लागेर २ जना पत्रकार र ३ स्थानीय घाइते भए । उक्त योजना यतिखेर अलपत्र छ ।