काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आउँदो फागुन ४ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पुँजीको ३२.६९ प्रतिशतले हुन आउने आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले प्रतिसेयर अंकित मूल्य...