काठमाडौं : सरकारले सप्तरीका बाढी पीडीतलाई टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरी पीडितलाई तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए। प्रधानमन्त्रीको सोही घोषणालाई...