डडेल्धुरा : डडेल्धुराका दुर्गमका स्थानीय तहहरूमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सुरु भएको छ। शुक्रबारदेखि परशुराम नगरपालिका–७ साँदनी स्वास्थ्य चौकीबाट कार्यक्रमको सुरुवात भएको हो।
एक स्थानीय तहमा दुई दिन हुने कार्यक्रममा चिकित्सकहरूले विभिन्न सेवा दिइरहेको आयोजक स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। सोही ठ...