मानव अधिकार आयोगले भन्यो– राज्यशक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाएर ठगी गर्नु गम्भीर अपराध

राष्ट्रिय मानव अधिकार आयोगले राज्यशक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाएर ठगी गर्नु भ्रष्टाचारको विषय मात्रै नभएर गम्भीर अपराध भएको बताएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आयोगले नागरिकको सेवा र रक्षामा...