आलोक खनालको ‘म देश भएको छैन’ पुस्तक लोकार्पण

५ असोज, काठमाडौं । कवि आलोक खनालको 'म देश भएको छैन' नामक कविता संग्रह लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजिक एक कार्यक्रमकाबीच वरिष्ठ नियात्राकार दामोदर पुडासैनीले उक्त पुस्तकको लोकार्पण गरेका हुन् । दामोदर पुडासैनी प्रतिभा पुरस्कार …

सम्बन्धित सामग्री

दिप्ती केसीको ‘चिल्ड्रेन अफ त एट्टिज’ लोकार्पण

काठमाडौँ – दिप्ती केसीको चिल्ड्रेन अफ द एट्टिज नामक पुस्तक लोकार्पण गरिएको छ। सानेपास्थित देश सञ्चारको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच पुस्तक सार्वजनिक गरिएको हो। शिक्षाविद् केदारभक्त माथेमा, लेखक तथा इतिहातविद् शिवराज श्रेष्ठ मल्ल,पूर्व महालेखा परीक्षक विष्णुबहादुर केसीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन्। समारोहमा साझा प्रकाशनका सञ्चालक सीता ओझा, साझा प्रकाशनका महाप्रबन्धक भेषराज घिमिरे, […]

‘कञ्चनपुरदेखि कञ्चनजंघा’ पुस्तक लोकार्पण

काठमाडौं। पर्यटनविद् हिक्मत सिंह ऐरको मुलुक चिनाउने कविता संग्रह ‘कञ्चनपुरदेखि कञ्चनजंघा’ लोकार्पण गरिएको छ । नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री एनपी साउदले शनिवार ऐरको उक्त पुस्तक लोकार्पण गरेका हुन् । पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी समय काम गर्दा सुदूरपश्चिमको कञ्चनपुरदेखि पूर्व हिमालको कञ्चनजंघा बेस क्याम्पसम्म पुग्दाका अनुभव र अनुभूतिलाई कवितामय वर्णन कवि ऐरले यस कविता संग्रहमा गरेका छन् । कविता संग्रहको लोकार्पण गर्दै परराष्ट्र मन्त्री एनपी साउदले कवितामा मूलभूत रूपमा राष्ट्रियता, प्रकृतिप्रेमी र देशको पर्यटनको सम्भावनाका विषय समेटिएकोले कविता संग्रह नेपालको समग्र पर्यटन बुझ्ने आखीँझ्याल रहेको टिप्पणी गरे । कृतिको समीक्षा कार्यक्रममा वरिष्ठ साहित्यकार, पूर्व प्रशासक एवं पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कविता संग्रह सिंगो नेपालको उज्यालो प्रतिविम्ब भएको उल्लेख गरे । साहित्यकार चेतनाथ कँडेल, संस्कृतिविद् यज्ञराज उपाध्याय, पत्रकार अमृत भादगाउँले, डा.नवल त्रिपाठी लगायतले कविता संग्रहले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए । यस्तै टिप्पणीकारहरूले यो पुस्तक नेपाल जान्न चाहने, देश चिन्न खोज्ने समेतलाई उपयोगी हुने विश्वास व्यक्त गरे । २३ वर्षदेखि नेपाल पर्यटन बोर्डमा कार्यरत ऐर बोर्डका वरिष्ठ निर्देशक समेत हुन् ।

रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ लोकार्पण

काठमाडौं : रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठान डबलीमा सोमबार आयोजित  समारोहमा विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिश्रको पुस्तक लोकार्पण गरिएको हो। पूर्वमन्त्री सिपी मैनाली, जलस्रोतविद् एवम् पूर्वमन्त्री दीपक ज्ञवाली र लेखक मिश्रले उक्त पुस्तक लोकार्पण गरेका हुन्। लेखक मिश्रले पुस्तकमा आफूले उठान गरेका मुख्य चार विषयवस्तु,…

रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ लोकार्पण

काठमाडौँ – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ । काठमाडौँको प्रज्ञा-प्रतिष्ठान डबलीमा सोमबार आयोजित विशेष समारोहमा पूर्वमन्त्री सिपी मैनाली, जलस्रोतविद् एवम् पूर्वमन्त्री दीपक ज्ञवाली र लेखक मिश्रले उक्त पुस्तक लोकार्पण गरेका हुन् । पुस्तकमा आफूले उठान गरेका मुख्य चार विषयवस्तु‍-संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दू-बौद्ध राष्ट्र र कल्याणकारी […]

रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक

काठमाडौं । पत्रकारिता हुँदै लेखन र राजनीतिमा सक्रिय रहनुभएका रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण भएको छ । पुस्तक लोकार्पण गर्न प्रकाशक संस्था फाइन प्रिन्टले आयोजना गरेको कार्यक्रममा सबैभन्दा पहिले पुग्ने १० जना व्यक्तिसँगै पूर्व उपप्रधानमन्त्री एवं वामपन्थी नेता सीपी मैनाली, पूर्वमन्त्री एवं जलस्रोतविद् दीपक ज्ञवालीलगायते पुस्तक लोकार्पण गरेका हुन् । एक सय […] The post रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक

काठमाडौं । रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण भएको छ । पुस्तक लोकार्पण गर्न प्रकाशक संस्था फाइन प्रिन्टले सोमबार आयोजना गरेको कार्यक्रममा सबैभन्दा पहिले पुग्ने १० जना व्यक्तिसँगै पूर्व उपप्रधानमन्त्री एवं वामपन्थी नेता सीपी मैनाली, पूर्वमन्त्री एवं जलस्रोतविद् दीपक ज्ञवालीलगायते पुस्तक लोकार्पण गरेका हुन् । एक सय ९१ पृष्ठको पुस्तकको बिक्रीबाट...

रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ लोकार्पण

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा सोमबार आयोजित विशेष समारोहमा पूर्वमन्त्री सिपी मैनाली, जलस्रोतविद् एवम् पूर्वमन्त्री दीपक ज्ञवाली र लेखक मिश्रले उक्त पुस्तक लोकार्पण गरे । उपस्थित सहभागीहरूको एउटा समूहले पनि पुस्तक लोकार्पण गरेको थियो ।  पुस्तकमा आफूले उठान गरेका मुख्य चार विषयवस्तु— संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दू–बौद्ध राष्ट्र र कल्याणक

संवैधानिक राजसंस्था पुनर्स्थापना र सङ्घीयता खारेजी अत्यावश्यक : मिश्र

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ । काठमाडौँको प्रज्ञा–प्रतिष्ठान डबलीमा सोमबार आयोजित विशेष समारोहमा पूर्व मन्त्री सिपी मैनाली, जलस्रोतविद् एवम् पूर्व मन्त्री दीपक ज्ञवाली र लेखक मिश्रले उक्त पुस्तक लोकार्पण गरे । उपस्थित सहभागीहरूको एउटा समूहले पनि पुस्तक लोकार्पण गरेको थियो ।  पुस्तकमा आफूले उठान गरेका मुख्य चार विषयवस्तु— संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दु–बौद्ध राष्ट्र र

रवीन्द्र मिश्रको 'विचारभन्दा माथि देश' सार्वजनिक

काठमाण्डौ – पत्रकारिता हुँदै लेखन र राजनीतिमा सक्रिय रहनुभएका रवीन्द्र मिश्रको नयाँ पुस्तक विचारभन्दा माथि देश लोकार्पण भएको छ । पुस्तक लोकार्पण गर्न प्रकाशक संस्था फाइन प्रिन्टले आज सोमवार आयोजना गरेको कार्यक्रममा सबैभन्दा पहिले पुग्ने १० जना व्यक्तिसँगै पूर्व उपप्रधानमन्त्री एवम् वामपन्थी नेता सीपी मैनाली, पूर्वमन्त्री एवम् जलस्रोतविद् दीपक ज्ञवालीलगायते पुस्तक लोकार्पण गर्नुभएको हो । एक सय ९१ पृष्ठको पुस्तकको बिक्रीबाट आउने आम्दानी राजनीतिक सुधार अभियानमा लगाइने जनाइएको छ ।  प्रतिनिधि सभा एवम् प्रदेश सभा चुनावको मिति...

एमाले फेरि आउँछ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले फेरि आउने बताएका छन् । बुधबार ओलीको ७१ औं जन्मोत्सवका अवसरमा ‘समवेत दृष्टि’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु देश र जनताकै लागि संघर्ष गरिरहेको र जनताकै बलमा एमाले अध्यक्ष र प्रधानमन्त्री समेत भएको भन्दै एमालेमाथि अहिले जालझेल भएपनि जनताले पुन एमालेलाई नै ल्याउने दावी गरे ।‘देश र जनताका लागि बनेको पार्टी भएकाले एमालेलाई फेरि जनताले नै राज्य सञ्चालन गर्ने ठाउमा पुर्याउनेछन्’ आफु जेलमा पर्दा पनि जनता