काठमाडौं—स्वास्थ्य सेवा विभाग र अस्पतालका ५ निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रीस्तरीय निर्णय गर्दै विभागका र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेव पाण्डे स्वास्थ्य मन्त्रालयमा तानिएका छन् भने कान्ति बाल...