काठमाडाैं र ललितपुरमा आज मध्यरातिदेखि मदिरा बिक्रीमा राेक

काठमाडाैं र ललितपुरमा आज मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएकाे छ ।

सम्बन्धित सामग्री

काठमाडाैं र ललितपुरमा आज मध्यरातिदेखि मदिरा बिक्रीमा राेक

काठमाडाैं र ललितपुरमा आज मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएकाे छ ।

काठमाडाैं र ललितपुरमा आज मध्यरातिदेखि मदिरा बिक्रीमा राेक

काठमाडाैं र ललितपुरमा आज मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएकाे छ । माैन अवधिदेखि ३० वैशाख अर्था मतदान नसकिएसम्मका लागि जमदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिएको काठमाडाैं र ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेकाे छुट्टाछुट्टै सूचनामा उल्लेख छ ।स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हाे । जाँडरक्सीलगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय

काठमाडाैं उपत्यकामा थपिए ५६६ सङ्क्रमित

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५६६ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको पनि सो मन्त्रालयको तथ्याङ्कमा […] The post काठमाडाैं उपत्यकामा थपिए ५६६ सङ्क्रमित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काठमाडाैंमा आजदेखि थप १० दिन निषेधाज्ञाः सभा र जुलुस गर्न नपाईने

काठमाडाैं। काठमाडाैं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं,भक्तपुर र ललितपुरमा आजदेखि थप १० दिन निषेधाज्ञा जारी गरिएको छ। तिनै जिल्ला प्रमुख अधिकारीहरुको बैठकले आउँदो २० गतेसम्म निषेधाज्ञा थप गरेको हो। सभा, जुलुस, जात्रा महोत्सव, भोज भतेरका गतिविधि गर्न नपाइने भएको छ। सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर लगायत भीडभाड हुने अन्य कार्यक्रम पनि गर्न पाइने छैन।

ललितपुरमा भेरोसेलको दोस्रो मात्रा शुक्रबार र शनिबार

काठमाडाैं।चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ।पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई असार २५ र २६ गते दोस्रो मात्राको खोप लगाउन लागिएको हो।पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य लिई आफूलाई पायक पर्ने केन्द्रमा जान अनुरोध गरिएको छ।

मेलम्चीको पानी कुन ठाँउमा कहिले आउने ?

काठमाडाैं। आजदेखि मेलम्चीको सुरुङ्ग खाली गरिने भएका कारण करिब दुई महिना मेलम्चीको पानी उपलब्ध नहुने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार मीनभवन, अनामनगर, भक्तपुरमा सात दिनको अन्तरमा, बाँसबारी र पानीपोखरीमा पाँच दिन कीर्तिपुरमा दुई दिनको अन्तरमा, बालाजुमा नौ दिन र ललितपुरमा १२ दिनको अन्तरमा खानेपनी वितरण गर्ने भएको छ।

सुदूरपश्चिमको पहिलो प्रदेश प्रमुख मल्लको निधन

काठमाडाैं। सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश प्रमुख बनेका मोहनराज मल्लको आज निधन भएको छ। लामो समय देखि निमोनियाले पीडित मल्ललाई कोभिड देखिएपछि निदान अस्पताल,ललितपुरमा भर्ना गरिएको थियो। उपचारको क्रममा आज बिहान मल्लको निधन भएको हो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई संघीय संरचना कार्यान्वयन गराउन नियुक्ति गरेका थिए।

काठमाडाैं उपत्यकामा थपिए ३ हजार ६६६ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी ३ हजार ६६६ काेराेना संक्रमित थपिएका हुन्।

काठमाडाैं उपत्यकामा मंगलबार मात्रै थपिए ६ सय ९० कोरोना संक्रमति

काठमाडौं : आज उपत्यकामा आज ६ सय ९० जना  संक्रमित भेटिएका छन्।जसमा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा भेटिएका छन्। आज काठमाडौंमा ५ सय ५० , ललितपुरमा १ सय ५  र भक्तपुरमा ३५ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।उपत्यकामा हिजो ५ सय ३५ जना संक्रमित भेटिएका थिए। आज देशभर १ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्।

२४ घण्टामा थपिए ३३९ संक्रमित, काठमाडाैं उपत्यकामै भेटिए १६३

काठमाडाैं : पछिल्लो २४ घण्टामा देशभर ३ सय ३९ जना कोरोनाका नयाँ बिरामी फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १ सयको नमुना पिसिआर परीक्षण गरिएको हो। जसबाट २ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी एक हजार ४० जनामा भने एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। हाल देशभर २ सय १ जना कोरोना संक्रिया संक्रमित रहेका मन्त्रालयले जनाएको छ। काठमाडाैं उपत्यकामध्ये भक्तपुरमा ५, ललितपुरमा २६ र काठमाडाैंमा १३२ गरी १६३ जनामा कोर