आज कुन तरकारीको मूल्य कति ? [सूचीसहित]

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवार तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । आज गोलभेडा सानो लोकल प्रतिकिलोको मूल्य न्यूनतम  ४० रुपैयाँ र अधिकतम ४२ रुपैयाँ रहेको छ । त्यस्तै, ठूलो भारतीय गोलभेडाको भाउ प्रतिकिलो ३५ देखि ३७ रुपैयाँ रहेको छ । त्यसैगरी, रातो आलु किलोको ६० देखि ६२ रहेको छ भने सेतो आलु ४० देखि ४२ रुपैयाँसम्म बिक्री भइरहेको छ । यस्तै, बुधवार स्थानीय काउलीको प्रतिकिलोको मूल्य ८० रुपैयाँ रहेको छ भने तनेबोढीको मूल्य प्रतिकेजी ११० रुपैयाँ रहेको छ । कुन तरकारीको मूल्य कति ? कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत गोलभेडा ठूलो(भारतीय) केजी रू ३५.०० रू ४०.०० रू ३७.५० गोलभेडा सानो(लोकल) के.जी. रू ४०.०० रू ४५.०० रू ४२.५० गोलभेडा सानो(टनेल) के जी रू ४५.०० रू ५४.०० रू ४८.८० गोलभेडा सानो(भारतीय) के जी रू ३०.०० रू ३५.०० रू ३२.५० आलु रातो के.जी. रू ६०.०० रू ६५.०० रू ६२.५० आलु रातो(भारतीय) के जी रू ३४.०० रू ३६.०० रू ३५.०० आलु रातो(मुडे) केजी रू ५४.०० रू ५८.०० रू ५६.०० आलु सेतो के.जी. रू ४०.०० रू ४५.०० रू ४२.५० प्याज सुकेको (भारतीय) के.जी. रू ७२.०० रू ७५.०० रू ७३.५० गाजर(लोकल) के.जी. रू १००.०० रू ११०.०० रू १०५.०० गाजर(तराई) केजी रू ८०.०० रू ९०.०० रू ८५.०० बन्दा(लोकल) के.जी. रू ४०.०० रू ५०.०० रू ४५.०० काउली स्थानिय के.जी. रू ८०.०० रू १००.०० रू ९०.०० मूला रातो के.जी. रू ७०.०० रू ८०.०० रू ७५.०० मूला सेतो(लोकल) के.जी. रू ३०.०० रू ३५.०० रू ३२.५० सेतो मूला(हाइब्रीड) केजी रू ३५.०० रू ४५.०० रू ४०.०० भन्टा लाम्चो के.जी. रू ४०.०० रू ५०.०० रू ४५.०० भन्टा डल्लो के.जी. रू ५०.०० रू ६०.०० रू ५६.६७ बोडी(तने) के.जी. रू ११०.०० रू १३०.०० रू १२०.०० मकै बोडी केजी रू ७०.०० रू ८०.०० रू ७६.६७ मटरकोशा के.जी. रू २००.०० रू २५०.०० रू २२५.०० घिउ सिमी(लोकल) के.जी. रू ७०.०० रू ८०.०० रू ७५.०० घिउ सिमी(हाइब्रीड) केजी रू ७०.०० रू ८०.०० रू ७५.०० घिउ सिमी(राजमा) केजी रू २२०.०० रू २५०.०० रू २३५.०० टाटे सिमी के.जी. रू ५०.०० रू ६०.०० रू ५६.६७ भटमासकोशा के.जी. रू ६०.०० रू ७०.०० रू ६५.०० तितो करेला के.जी. रू ८०.०० रू ९०.०० रू ८५.०० लौका के.जी. रू ५०.०० रू ६०.०० रू ५६.६७ परवर(लोकल) के.जी. रू ४०.०० रू ५०.०० रू ४५.०० परवर(तराई) केजी रू ४०.०० रू ५०.०० रू ४५.०० चिचिण्डो के.जी. रू ३०.०० रू ४०.०० रू ३६.६७ घिरौला के.जी. रू १००.०० रू ११०.०० रू १०५.०० झिगूनी के.जी. रू ५०.०० रू ६०.०० रू ५५.०० फर्सी पाकेको के.जी. रू ४०.०० रू ५०.०० रू ४५.०० हरियो फर्सी(डल्लो) केजी रू ५०.०० रू ६०.०० रू ५६.६७ सलगम के.जी. रू ६०.०० रू ७०.०० रू ६६.६७ भिण्डी के.जी. रू ८०.०० रू ९०.०० रू ८६.०० सखरखण्ड के.जी. रू ६०.०० रू ७०.०० रू ६६.६७ बरेला के.जी. रू ७०.०० रू ८०.०० रू ७६.६७ पिंडालू के.जी. रू ५०.०० रू ६०.०० रू ५६.६७ स्कूस के.जी. रू १०.०० रू १५.०० रू १२.५० रायो साग के.जी. रू ८०.०० रू ९०.०० रू ८६.६७ तोरीको साग के.जी. रू ४०.०० रू ५०.०० रू ४६.६७ प्याज हरियो के.जी. रू ९०.०० रू १००.०० रू ९६.६७ च्याउ(कन्य) के.जी. रू १५०.०० रू १८०.०० रू १६५.०० च्याउ(डल्ले) के जी रू ३००.०० रू ३५०.०० रू ३२५.०० कुरीलो के.जी. रू ५००.०० रू ६००.०० रू ५५०.०० न्यूरो के.जी. रू ७०.०० रू ८०.०० रू ७५.०० ब्रोकाउली के.जी. रू २००.०० रू २५०.०० रू २२३.३३ चुकुन्दर के.जी. रू ७०.०० रू ८०.०० रू ७६.६७ सजिवन के.जी. रू १८०.०० रू २००.०० रू १९०.०० रातो बन्दा के.जी. रू २००.०० रू २५०.०० रू २२५.०० जिरीको साग के.जी. रू ६०.०० रू ७०.०० रू ६६.६७ सेलरी के.जी. रू ३००.०० रू ३५०.०० रू ३२५.०० पुदीना के.जी. रू ४००.०० रू ५००.०० रू ४५०.०० गान्टे मूला के.जी. रू ६०.०० रू ७०.०० रू ६६.६७ इमली के.जी. रू १४०.०० रू १५०.०० रू १४६.६७ तामा के.जी. रू ९०.०० रू १००.०० रू ९६.६७ तोफु के.जी. रू ११०.०० रू १२०.०० रू ११६.६७ गुन्दुक के.जी. रू २५०.०० रू ३००.०० रू २८३.३३ स्याउ(झोले) के.जी. रू २६०.०० रू ३००.०० रू २८०.०० स्याउ(फूजी) के जी रू ३००.०० रू ३५०.०० रू ३२५.०० केरा दर्जन रू १४०.०० रू १५०.०० रू १४५.०० कागती के.जी. रू २००.०० रू २५०.०० रू २२४.०० अनार के.जी. रू ३५०.०० रू ४००.०० रू ३७५.०० अंगुर(कालो) केजी रू ४००.०० रू ४२०.०० रू ४१०.०० सुन्तला(भारतीय) केजी रू १४०.०० रू १५०.०० रू १४६.६७ तरबुजा(हरियो) के.जी. रू ६०.०० रू ७०.०० रू ६६.६७ मौसम के.जी. रू १२०.०० रू १५०.०० रू १३५.०० जुनार के.जी. रू ३२०.०० रू ३५०.०० रू ३३५.०० भुई कटहर प्रति गोटा रू १५०.०० रू १८०.०० रू १६५.०० काक्रो(लोकल) के.जी. रू ८०.०० रू १००.०० रू ९०.०० काक्रो(हाइब्रीड) के जी रू ५०.०० रू ६०.०० रू ५६.०० निबुवा के.जी. रू ४०.०० रू ४५.०० रू ४२.५० नासपाती(लोकल) के.जी. रू ९०.०० रू १००.०० रू ९६.६७ नासपाती(चाइनिज) केजी रू २२०.०० रू २५०.०० रू २३५.०० मेवा(नेपाली) के.जी. रू ७०.०० रू ८०.०० रू ७५.०० मेवा(भारतीय) केजी रू ९०.०० रू १००.०० रू ९५.०० अम्बा के.जी. रू ८०.०० रू १००.०० रू ९०.०० लप्सी के.जी. रू ५०.०० रू ६०.०० रू ५६.६७ किवि केजी रू २५०.०० रू ३५०.०० रू ३००.०० शरीफा के‍.जी रू २००.०० रू २५०.०० रू २२५.०० आभोकाडो के.जी रू २००.०० रू ३००.०० रू २५०.०० अमला के.जी रू ६०.०० रू ७०.०० रू ६६.६७ अदुवा के.जी. रू १४०.०० रू १६०.०० रू १४८.०० खु्र्सानी सुकेको के.जी. रू ४५०.०० रू ५००.०० रू ४७५.०० खु्र्सानी हरियो के.जी. रू १००.०० रू ११०.०० रू १०५.०० खुर्सानी हरियो(बुलेट) के जी रू १२०.०० रू १३०.०० रू १२६.६७ खुर्सानी हरियो(माछे) के जी रू ८०.०० रू ९०.०० रू ८६.६७ खुर्सानी हरियो(अकबरे) के जी रू २००.०० रू ३००.०० रू २५०.०० भेडे खु्र्सानी के.जी. रू १२०.०० रू १४०.०० रू १३०.०० लसुन हरियो के.जी. रू २५०.०० रू ३००.०० रू २७५.०० हरियो धनिया के.जी. रू १००.०० रू १५०.०० रू ११५.०० लसुन सुकेको चाइनिज के.जी. रू २४०.०० रू २५०.०० रू २४५.०० लसुन सुकेको नेपाली के.जी. रू २५०.०० रू २६०.०० रू २५५.०० छ्यापी सुकेको के.जी. रू २००.०० रू २२०.०० रू २१०.०० ताजा माछा(रहु) के जी रू ३७०.०० रू ३८०.०० रू ३७५.०० ताजा माछा(बचुवा) के जी रू २७०.०० रू २८०.०० रू २७५.०० ताजा माछा(छडी) के जी रू २४०.०० रू २८०.०० रू २६०.०० ताजा माछा(मुंगरी) के जी रू २७०.०० रू २८०.०० रू २७५.०० रुख टमाटर केजी रू १२०.०० रू १५०.०० रू १३५.००  

सम्बन्धित सामग्री

आज कुन–कुन तरकारीको मूल्य कति ? (सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् ।समितिका अनुसार आज शुक्रबार अदुवाको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको छ । रातो आलुको प्रतिकेजी औसत मूल्य २६ रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ५५ रुपैयाँ रहेको छ । यसैगरी, कागतीको प्रतिकेजी औसत मूल्य ११० काय भएको छ । भने, फलफूलमा नेपाली सुन्तला एक किलोको १७५ र फुजी स्याउको मूल्य प्रतिकेजी

आज तरकारीको मूल्य कति पुग्यो ? (सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् ।समितिका अनुसार आज बिहीबार अदुवाको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको छ । रातो आलुको प्रतिकेजी औसत मूल्य २५ रुपैयाँ रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ४२ रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी, कागतीको प्रतिकेजी औसत मूल्य ११० काय भएको छ । भने, फलफूलमा केराको एक दर्जनको ११० र फुजी स्याउको मूल्य प्रतिकेजी औसत २६५

आज तरकारीको मूल्य कति पुग्यो ? (सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् ।समितिका अनुसार आज मंगलबार अदुवाको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको छ । रातो आलुको प्रतिकेजी औसत मूल्य २६ रुपैयाँ रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको छ । यसैगरी, कागतीको प्रतिकेजी औसत मूल्य ११० काय भएको छ । भने, फलफूलमा केराको एक दर्जनको ११० र फुजी स्याउको मूल्य प्रतिकेजी औसत २६५ रहेको छ

कुन–कुन तरकारीको मूल्य कति पुग्यो ? (सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् ।समितिका अनुसार आज सोमबार अदुवाको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको छ । रातो आलुको प्रतिकेजी औसत मूल्य २७ रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको छ । अन्य तरकारीको मूल्य सूची यस्तो छःवस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. २००रू. २५०२२५.००अंगुर(हरियो)के.जी.रू. १२०रू. १

आज कुन फलफूल र तरकारीको मूल्य कति ? (मूल्यसूची)

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् ।समितिका अनुसार आज आइतबार अदुवाको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको छ । रातो आलुको प्रतिकेजी औसत मूल्य ३२ रुपैयाँ रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ४५ रुपैयाँ रहेको छ । अन्य तरकारीको मूल्य सूची यस्तो छःवस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. २५०रू. ३००२७५.००अंगुर(हरियो)के.जी.रू. १५०रू. १८०१६५.००

आजको फलफूल र तरकारीको मूल्य कति-कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् ।समितिका अनुसार आज आइतबार अदुवाको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको छ । रातो आलुको प्रतिकेजी औसत मूल्य ३३ रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ४५ रुपैयाँ रहेको छ । अन्य तरकारीको मूल्य सूची यस्तो छ :वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. २५०रू. ३००२७५.००अंगुर(हरियो)के.जी.रू. १५०रू.

आज कुन–कुन तरकारीको मूल्य कति छ ? (मूल्यसूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज मंगलबार विभिन्न तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटी तरकारी बजारका अनुसार आज केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्यमा वृद्धि भएको छ ।कालीमाटी तरकारी बजारले सार्वजनिक गरेको तरकारीको मूल्य सूचीका अनुसार आज रातो आलुको प्रतिकेजी औसत मूल्य ३२ रुपैयाँ रहेको छ । भने, सेतो आलुको प्रतिकेजी औसत मूल्य २३ रुपैयाँ ५० पैसा रहेको छ ।त्यस्तै, कागतीको औसत मूल्य प्रतिकेजी एक सय ५ रुपैयाँ रहेको छ । भने, गोलभेँडाको प्रतिकेजी औसत मूल्य ७५ रुपैयाँ रहेको

आज कुन–कुन तरकारीको मूल्य कति छ ?  (मूल्यसूची)

आज मंगलबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ । तरकारी बजार विकास समितिले सार्वजनिक गरेका तरकारीको मूल्य सूचीअनुसार बजारमा तरकारीको मूल्य तोक्ने गरिन्छ । पछिल्लो केही समय यता तरकारीको मूल्य बढ्दै गएको पाइन्छ । बजारमा कतिपय तरकारीको भाउ छोइ नसक्नु नै छ । भने, पछिल्लो समय केही मौसमी तरकारीको मूल्यमा भने कमि आएको छ । आज कुन–कुन तरकारीको मूल्य कति छ त ?वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४००रू. ४५०४२५.००अंगुर(हरियो)के.जी.रू.

कुन–कुन तरकारीको मूल्य कति पुग्यो ?  (मूल्यसूची)

आज सोमबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ । तरकारी बजार विकास समितिले सार्वजनिक गरेका तरकारीको मूल्य सूचीअनुसार बजारमा तरकारीको मूल्य तोक्ने गरिन्छ । पछिल्लो केही समय यता तरकारीको मूल्य बढ्दै गएको पाइन्छ । बजारमा कतिपय तरकारीको भाउ छोइ नसक्नु नै छ । भने, पछिल्लो समय केही मौसमी तरकारीको मूल्यमा भने कमि आएको छ । आज कुन–कुन तरकारीको मूल्य कति छ त ? वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४५०रू. ५००४७५.००अंगुर(हरियो)के.जी

आज कुन तरकारीको मूल्य कति ?

कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । केही समयदेखि तरकारीको मूल्यमा वृद्धि भएको छ ।  कालीमाटी तरकारी बजारका अनुसार तरकारीको दर प्रति केजी भिण्डी १००, बोडी २१, ब्रोकाउली १२० छ भने पाकेको फर्सीको मूल्य प्रति केजी २५ रुपैयाँ रहेको छ । समितिका अनुसार आजको गोलभेडाको मूल्य लोकलको ७५ र टनेलको ६५ रुपैंयाँ छ भने आलु ४५ देखि ५५ रुपैंयाँ छ।