लुम्बिनी प्रदेशको प्रदेशसभा अधिवेशन अन्त्य गर्न सरकारका काम चलाउ मुख्यमन्त्री शंकर पोखरेलले सिफारिस पत्र पठाएका छन् । मन्त्रिपरिषद्को बैठक बसी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको बताइएको छ । जुन पत्र प्रदेश प्रमुखको कार्यालय बुटवलमा पठाईएको स्रोतले वताएको छ ।