कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ । दुईवटा बैठक बसेर अधिवेशन अन्त्य गरिएको हो ।  मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लाथि अधिवेशन बोलाइएको थियो ।  प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम बुधबार राति १२ बजेबाट कर्ण

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्यः ५४ घण्टामा ३९ बैठक, दुई वटा विधेयक पारित

सुर्खेत - कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य भएको छ। हिजाे सोमबार राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य भएको हो। कुल ५४ घण्टा बसेको अधिवेशनले दुई वटा मात्र (कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक) बनाएको छ। यी दुवै विधेयक संसदबाट सर्वसम्मत रुपमा पारि...

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

बिराटनगर १६ मङ्सिर। कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते आहृवान गरिएको अधिवेशन अन्त्य गरिएको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए […]

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते आहृवान गरिएको अधिवेशन अन्त्य गरिएको हो ।

कर्णालीमा अध्यादेशमार्फत बजेट ल्याउन खोजेको भन्दै एमालेको विरोध

कर्णाली प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन खोजेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ । एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै एमालेको सहयोग हुँदाहुँदै पनि अध्यादेशबाट बजेट ल्याउन खोज्ने कार्यको घोर भत्र्सना गरेका छन् । प्रदेश सभामा नेकपा एमाले एकै दल सत्तापक्ष र प्रतिपक्ष हुने अवस्थाको विरोध गर्दै आएको नेता कँडेलले विज्ञप्तिमार्फत जनाए । बिहीवार बिहान सर्वदलीय बैठक बस्ने निर्णय हुँदाहुँदा प्रदेश सरकारले त्यसअघि नै अधिवेशन अन्त्य सिफारिस गरेक...