दोहोरो अंकले बढेर बन्द भयो नेप्से, ५१ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.३५ अंक बढेर बन्द भएको छ । तिहार अघिको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक उत्साहजनकरूपमा बढेर बन्द भएको हो । आजको वृद्धिसँगै नेप्से परिसूचक १८ सय ५८ अंक कायम भएको छ ।यसैगरी, आज सेन्सेटिभ समूहमा समेत सुधार देखिएको छ । २.८८ अंकले बढेर सेन्सेटिभ समूह ३६५.९३ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज ५१ करोड ६८ लाख ३ हजार रुपैयाँ बराबरको १५ लाख ३८ हजार कित्ता सेयर किनबेच भएको छ ।नेप्से परिसूचक दोहोरो अंकले बढेपनि आज २ वटा समूहमा गिरावट आएको छ । होटल र टुरिजम समूहमा १९.९४ अ

सम्बन्धित सामग्री

भारतबाट बढेर आयो इन्धनको मूल्य

काठमाडौं, ३ बैशाख । भारतबाट इन्धनको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन(आइओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा साढे ६ रुपैयाँ र डिजेलमा एक रुपैयाँ मूल्य बढेर आएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ।

पेट्रोलको मूल्य बढेर आयो

नेपाल आयल निगमलाई आईतबार प्राप्त मूल्य अनुसार पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेलको मूल्य घटेर आएको छ।...

भारतबाट बढेर आयो इन्धनको मूल्य

काठमाडौं – इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसालेले बढेर […]

बढेर आयो इन्धनको मूल्य : निगम भन्छ, यसपटक बढाउँदैनौँ

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि तत्कालका लागि यथावत् राख्ने जनाएको छ। इण्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार पठाएको नयाँ मूल्यसूचीमा डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढेर आएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाइ इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको हो।  डलरको मूल्य वृद्धि भएको र तेल उत्पादक कम्पनी ओपेकले उत्पादन कटौती गरेकाले मूल्य बढेर आएको निगमले जनाएको छ।आईओसीले प्रत्येक महि

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ – भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) बाट मूल्य बढेर आएको निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको हो। निगमका अनुसार डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेर आएको छ। नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ।

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

इण्डियन आयल कर्पोरेशन लिमिटेडले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार  डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बढेर आएको छ । निगमका अनुसार पेट्रोलमा रु.१.७४ प्रति लिटर, डिजेलमा रु. १५.६० प्रति लिटर र हवाई इन्धनमा रु. १०.२५ प्रति लिटरले बढेर आएको हो । यसले डिजेलमा रु. ६.३४ प्रति लिटर घाटा (रु. १८.५१ करोड घाटा) र एल.पी.ग्यासमा रु. ३२५.४४ प्रति सिलिण्डर घाटा (रु. ३७.६० करोड घाटा) भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा सम

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडाैं।प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाबाट स्वीकृत भएकाे छ।महानगरको २४ घन्टे अल्टिमेटमपछि काठमाडाैं फनपार्कले कर तिरेकाे छ।भारतबाट बढेर पेट्रोलियम पदार्थको मूल्य बढेर अाएकाे छ।मिटरब्याजी पीडितले बालुवाटारमा प्रर्दशन गरेका छन् ।थप २६९ जनामा कोरोना पुष्टि हुँदा,१ जनाको मृत्‍यु भएकाे छ।

फेरि बढेर आयो पेट्रोलियम पदार्थको खरिद मूल्य

पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले बिहीबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।  आइओसीले पठाएको मूल्यअनुसार...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो : निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको जनाएको छ। निगमले मंगलबार सूचना जारी गर्दै भारतीय आयल निगमबाट सबैको मूल्य बढेर आएको उल्लेख गरेको हो। फेब्रुअरी १६ को भन्दा आज मार्च १ तारिखमा प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलमा ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा, मट्टितेलमा १० रुपैयाँ ३० पैसा र एलपी ग्यास ९९ सय रुपैयाँ १७ पैसाले बढेर आएको निगमले उल्लेख गरेको छ। हवाइ इन्धनमा पनि ३ रुपैयाँ ३२ पैसा बढेको निगमले जनाएको छ। निगमका अनुसार मूल्य नबढाउने हो भने आ

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ- इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । यस्तै, […]