बेनी नगरपालिका–८ की ममता पौडेलले कोर स्माइल डेन्टल क्लिनिकमा काम गर्न थालेपछि आफूमा आत्मविश्वास बढेको महसुस गर्नुभएको छ । उहाँ बौद्धिक अपाङ्गता भएकी व्यक्ति हुनुहुन्छ ।
१७ वैशाख, काठमाडौं । संघीय संसदको दोस्रो ठूलो शक्ति नेकपा एमालेले उपचुनावको नतिजा आफ्नो पक्षमा पारेको छ । बझाङ (क) मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन् भने इलाम–२ मा सुहाङ नेम्वाङ फराकिलो मतान्तर …
अपाङ्गता भएकालाई स्वरोजगार बनाउने उद्देश्यसहित अपाङ्गता सहायक सामग्री वितरणपछि अपाङ्गता भएकाहरूमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ । सहायक सामग्री वितरणले अपाङ्गता भएकामा केही गरेर देखाउने आत्मविश्वास पलाएको मात्रै छैन आत्मनिर्भर भएर देखाउने हिम्मत पनि जुटेको उनीहरूको भनाइ छ ।
पाँच वर्षअघि जगरनाथपुर गाउँपालिका–६ औराहाका १४ वर्षीय शिववरण चौधरीका दुवै आँखाको ज्योति गुम्यो । त्यसपछि उनी विद्यालय जान सकेनन् । सशक्तीकरणका लागि शिक्षा कार्यक्रम (इङेज परियोजना) ले अभिभावक र उनलाई अध्ययन अघि बढाउन प्रेरित गर्यो । २ वर्षअघि ब्रेललिपिबाट अध्ययन गर्न शैक्षिक सामग्री र आर्थिक सहयोगसमेत दिएपछि उनी वीरगन्जस्थित त्रिजुद्ध माविमा कक्षा ३ मा भर्ना भए ।
अङ्क र अक्षर लेख्न, पढ्न तथा चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटकी सङ्गीता छिनालको अहिले आत्मविश्वास बढेको छ । उज्यालो वैकल्पिक विद्यालयको कक्षा १० मा पढ्ने छिनालले शिक्षा हासिल गरेपछि सहरका चोकमा गएर ठाउँ नचिन्दा अलमलिनुपर्ने, मोवाइल चलाउन अरुको सहायता लिनुपर्नेलगायत समस्या हटेको छ । “विहे गर्दा कक्षा १ सम्म मात्र …
अंक अक्षर लेख्न, पढ्न र चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटकी संगिता छिनालको अहिले आत्मविश्वास बढेको छ । उज्यालो बैकल्पिक विद्यालयको कक्षा १० मा पढ्ने संगितालाई शिक्षा हाँसिल गरेपछि सहरका चोकमा गएर ठाउँ नचिन्दा अलमलिनुपर्ने, मोवाइल चलाउन अरुको सहायता लिनुपर्ने समस्या हटेको छ । “बिहे गर्दा कक्षा १ सम्म मात्र पढेको थिए, एबीसी लेख्न पनि जानेको थिइन । कुनै सहरमा जाँदा कहाँ आइपुगेको छु भन्ने बुझ्न अरुलाई सोध्नुपर्थ्यो । निकै समस्या हुन्थ्यो,”
काठमाडौँ– सरकारले अर्थतन्त्र सुधारका लागि गरेका प्रयासले केही सकारात्मक गति लिएको छ । भुक्तानी असन्तुलनका कारण बाह्य क्षेत्र स्थायित्वमा दबाब खेपिरहेको अवस्थामा रेमिट्यान्स र प्रत्यक्ष वैदेशिक लगानीमा सुधार आएको छ । माघसम्म शोधनान्तर घाटा २ खर्ब ४७ अर्ब रुपैयाँ रहेकोमा फागुन मसान्तमा २ खर्ब ५८ अर्ब रुपैयाँ छ ।
चालु ...
जाजरकोट : छेडागाड नगरपालिका–३ अन्दरकोटकी २५ वर्षीया गीता सुनार केही समयअघि नयाँ मान्छेसँग बोल्न पनि डराउँथिन्। चुलोचौको र मेलापातमै सीमित उनी आर्थिक रूपमा श्रीमानको भरमा थिइन्। तर, अहिले उनको अवस्था फेरिएको छ। दुई महिने सिलाइकटाइ तालिम लिएसँगै निःशुल्क सिलाई मेसिन पाएपछि उनमा आत्मविश्वास बढेको छ।
सिलाइकटाइ सि...