हाई अल्टिच्युट राष्ट्रिय रेस्लिङ प्रतियोगिताको हेभी वेटतर्फको उपाधि चट्टानले हात पारेका छन् । दोलखा सदरमुकाम चरिकोटस्थित भ्युटावर खेलमैदानमा शनिबार भएको प्रतियोगितामा नुवाकोटे टाइगरलाई हराउँदै चट्टानले उपाधि हात पारेका हुन् ।
नुवाकोटे टाइगरलाई हराउँदै...