काठमाडाैँ- सत्ता गठबन्धनका युवा संघसंगठनले आज राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध विराेध र्याली निकाल्ने भएका छन्। राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निष्क्रिय पारिदिएपछि बुधबार बसेकाे गठबन्धनको बैठकले ‘राष्ट्रपतिले संविधानको उल्लंघन गरेको’ निष्कर्ष निकालेको थियो। लगत्तै गठबन्धनमा आवद्ध दलका युवा संगठनहरू सडकामा उत्रिइ विरोध जनाएका थिए। गठबन्धन बैठकले बुधबारको बैठकले नागरिकता […]