लघुवित्तले पनि ‘बेस रेट’ प्रकाशन गर्नुपर्ने

११ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा पनि आधार दर (बेस रेट) लागु गर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै आगामी माघदेखि लघुवित्त संस्थाहरुले पनि अनिवार्य रुपमा बेसरेट प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको थियो । हाल लघुवित्त संस्थाले कर्जामा अधिकतम […]

सम्बन्धित सामग्री

स्वावलम्बन लघुवित्तले १२ प्रतिशत बोनस सेयर दिने

१ कात्तिक, काठमाडौं । स्वावलम्बन लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । २३० असोजमा बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १२.३५९९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि ०.६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको […]

लघुवित्तले आत्महत्या गर्न बाध्य बनाएको गुनासो

लघुवित्त वित्तीय संस्थाका कारण आत्महत्याको बाटो रोज्नुपरेको गुनासो लघुवित्तका ऋणीहरूले गरेका छन् । लघुवित्तले शुरूमा घरघरमै आएर ऋण बाँडेको र पछि उठिबास लगाउने काम गरेकाले आत्महत्या रोज्नुपरेको पीडितले गुनासो गरेका छन् । सोमबार राजधानीमा आयोजित एक अन्तक्रिया कार्यक्रममा लघुवित्तका ऋणीहरूले लघुवित्तले मनलाग्दी ढंगले ऋण असुली गर्ने गरेको गुनासो गरेका हुन् । लघुवित्तविरुद्धको संघर्ष समितिका अध्यक्ष […]

दुई लघुवित्तले घोषणा गरे लाभांश

उपकार र सिभिल लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । उपकार लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद गरी ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव […]

मिथिला लघुवित्तले १५.७९ प्रतिशत लाभांश दिने

२९ पुस, काठमाडौं । मिथिला लघुवित्तले वित्तीय संस्थाले १५.७९ लाभांश दिने भएको छ । २८ पुस बिहिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १७ करोड ४ लाख ३७ हजार १७९ रुपैयाँको १५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर […]

डिप्रोक्स लघुवित्तले २१.०५३ प्रतिशत लाभांश दिने

२६ पुस, काठमाडौं । डिप्रोक्स लघुवित्तले २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २५ पुस आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि समेत गरी ११.०५३ प्रतिशत नगद लाभांश […]

जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस सेयर दिने

२० कात्तिक काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । १९ कात्तिक शनिबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १६ करोड रुपैयाँको ७३ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ३.८४२१ प्रतिशत […]

अभियान लघुवित्तले आईपीओ निष्कासन गर्दै

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँ बराबरका नौ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तले निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् […]

जाल्पा लघुवित्तले शुक्रबारदेखि आइपिओ बिक्री खुला गर्ने

जाल्पा सामुदायिक लघुवित्तले शुक्रबारदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको छ। उक्त वित्तीय संस्थाले पाँच करोड २२ लाख रूपैयाँ बराबरको पाँच लाख २२ हजार कित्ता धितोपत्रको आइपिओ जारी...

सबैको लघुवित्तले ३२.६८ प्रतिशत लाभांश दिने

सबैको लघुवित्तले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ३१.०५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १.६३ प्रतिशत गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।लघुवित्तको […]

जीवन विकास लघुवित्तले आइपिओ निष्काशन गर्ने

जीवन विकास लघुवित्तले आइपिओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट जीवन विकासले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि  अनुमति पाएको हो । यस लघुवित्तले प्रतिसेयर १ सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ बिक्री गर्न अनुमति पाएको हो । यस आइपिओलाई इक्रा नेपालले आइआर ‘बीबीबी’ माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । जीवन विकासले अब