चितवन – आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा परेका छन्। नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। नेपालमा एक सय २५ औषधि उद्योग दर्ता भएका छन्। जसमध्ये ८३ उद्योगका औषधि बजारमा आइसकेका छन्। नेपाल औषधि उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीका अनुसार […]