बुटवल : मिर्गौला डायलाइसिस सेवा सञ्चालन गरेबापत सरकारले दिनुपर्ने भुक्तानी नपाएको भन्दै बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला डायलाइसिस सेवा रोक्ने भएको छ।
विपन्न वर्गका नागरिकको उपचारमा दिएको सहुलीयत बापत ११ महिनाको पौने आठ करोड रकम निकासा नभएको भन्दै असार १ गतेदेखि डायलाइसिस सेवा बन्द गर्ने निर्णय गरेक...