नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नयाँ सरकारसँग अमेरिका काम गर्न इच्छुक रहेको बताएका छन् ।
कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग राजदूतनिवास बालुवाटारमा बुधबार आयोजित अन्तरक्रियामा राजदूत थम्प्सनले भने, ‘भविष्यमा दुई मुलुकबीच...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेट भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत थम्प्सनले प्रधानमन्त्री दाहाललाई भेटेर बधाई दिनुभएको हो । दुईपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बालुवाटारले जनाएको छ । भेटमा राजदूत थोम्पसनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका थिए ।
काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार अमेरिकी राजदूत डिन आर थम्प्सनले भेट गरेका छन्। राजदूत थम्प्सनले प्रधानमन्त्री दाहाललाई भेटका अवसरमा बधाई दिनुका साथै दुई देशबीच हुनसक्ने सम्भावित सहकार्यबारे छलफल गरेका थिए। उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो। प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार दाहाल र थम्प्सनबीच दुई देशबीचको सम्बन्ध थप सुदृढ तुल्याउन विचार आदानप्रदान भएको […]
काठमाडौं, १४ पुष । अमेरिकी राजदूत डिन आर थम्प्सनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेरै बधाई दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाईएको छ । प्रधानमन्त्री दाहाललाई भेटेरै बधाई दिने राजदूतमा अमेरिकी राजदूत पहिलो हुन् । यसअघि भारतीय राजदूत नवीन श्रीवास्तवले दाहाललाई फोनमा बधाई दिएका थिए ।
१४ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बालुवाटार श्रोतले जनाएको छ । भेटमा राजदूत थोम्पसनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका थिए ।
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
आज बिहीवार प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । नेपाल र अमेरिकाबीच सहकार्य भएका विकास आयोजना, थप सहयोगलगायतका विषयमा पनि भेटमा छलफल भएको थियो ।
अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा नेपालमा चर्को बिरोध भैरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवासंग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले भेटवार्ता गर्नु भएको छ । एमसीसी अनुमोदनको विषयले अमेरिकासँगको सम्बन्धदेखि सत्ता गठबन्धनमा समेत दरार आइरहेका बेला बुधबार साँझ प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको हो । बालुवाटार स्रोतकाअनुसार प्रधानमन्त्री …
काठमाडौँ – एमसिसीका सम्बन्धमा समान धारणा नहुँदा सत्ता गठबन्धनभित्रै मतभेद कायम रहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। एमसिसी संसदमा पेश गर्ने विषयलाई लिएर सत्ता गठबन्धनमा मत मिलेको […]
काठमाडौँ । अमेरिकाले नेपाललाई दिएको १५ लाख डोज खोप आज काठमाडौँ आइपुगेको छ । आज बिहान आइपुगेको खोप अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्यमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटारमा हस्तान्तरण गरेका हुन् । अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप दिएको छ। यो खोप एक मात्रा मात्रै […]