प्रचण्डसँग अमेरिकी राजदूतको भेट

१४ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बालुवाटार श्रोतले जनाएको छ । भेटमा राजदूत थोम्पसनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका थिए ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको भेट

काठमाडौं, २८ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गरेका छन् । राजदूत प्रिन्सले आज (बिहीबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र […]

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गरेका छन्। प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगी प्रधानमन्त्रीसँग भेट गरेका हुन्। भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा...

प्रधानमन्त्रीसँग राजदूतको भेट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले आज शिष्टाचार भेटवार्ता गरेकी छन्।प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उनीहरूबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।यस्तै आजै प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्याप्लरले पनि शिष्टाचार भेट गरेकी छन्। सो क्रममा उनीहरूबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो।

प्रधानमन्त्रीसँग राजदूतको भेट

काठमाडौँ,२० पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले आज शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै आजै प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्याप्लरले पनि शिष्टाचार भेट गरेका छन् । […]

प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको भेट

काठमाडौँ,२४ कार्तिक । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले आज आयोगको कान्तिपथस्थित कार्यालयमा भेट गरेका छन् । उक्त अवसरमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो । रासस

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतको भेट

काठमाडौं, १५ कार्तिक । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले भेट गरेका छन। सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरुबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले यस्ता भेटघाटले दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास […]

मन्त्री आलेसँग कार्यवाहक राजदूतको भेट

काठमाडौं, २ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग बुधबार मन्त्रालयमा भेट गर्दै अमेरिकाका कार्यवाहक राजदूत म्यानुयल मिक्यालर । तस्बिरः विमलबहादुर विष्ट÷रासस

ऊर्जामन्त्री भुसालसँग इयुकी राजदूतको भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग नेपालका लागि युरोपेली संघका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेकी छन्।

मन्त्री भूसालसँग राजदूतको भेट (फोटोफिचर)

काठमाडौं, १७ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बुधबार मन्त्रालयमा शिष्टाचार भेट गर्दै नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेज । तस्बिरः नवीन पौडेल/रासस

रक्षामन्त्री डा. रिजालसँग भारतीय राजदूतको भेट

काठमाडौँ– काठमाडौँस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले रक्षामन्त्री डा. मिनेन्द्र रिजालसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार रक्षा मन्त्रालय पुगेर राजदूत क्वात्राले भेट गरेका हुन् । मन्त्री डा. रिजालले राजदूत क्वात्रासँग भेट भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । रिजाल रक्षामन्त्री बनेपछि राजदूत क्वात्राले पहिलो पटक भेट गरेका हुन् ।