‘केल्मे ब्राण्ड’का नक्कली कपडा बेचेको आरोपमा प्रहरीले काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको घुलिखेल–८ घर भएका राजकुमार श्रेष्ठ, ललितपुर बस्ने दिनेश राजभण्डारी, भारतीय नागरिक मोहित अग्रवाल र दोलखा घर भएकी राम्री तामाङ छन् ।उनीहरुलाई न्युरोड र बौद्धबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । आरोपीहरुले स्पेनिस कम्पनी केल्मेको लोगो दुरुपयोग गरेर टोपी, टिसर्ट, एपर (हुट) र विण्ड स्विटर बिक्री गरेको प्रहरीको प्रारम्