काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यकाभित्र शृङ्खलाबद्ध चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङगेश्वरी गाउँपालिका-८ घर भई थानकोट बस्ने ३५ वर्षीय लीला नारायण श्रेष्ठ दोलखाको शैलुङगेश्वरी गाउँपालिका-८ घर भई थली बस्ने ३९ वर्षीय विरबहादुर श्रेष्ठ, शैलुङगेश्वरी गाउँपालिका-८ घर भई खुसिबु बस्ने २६ वर्षीय सागर भन्ने पुन नारायण श्रेष्ठ र खोटाङको […]