विनोद शाही हत्या प्रकरण : १६ दिन बित्दा पनि मुख्य आरोपी पक्राउ परेनन्
गत १६ जेठमा कुुच्चीका महेन्द्र शाही, देवेन्द्र शाही र गंगाबहादुर शाहीको दुई समूहबीच गाउँमा झडप भएको थियो । झडपपछि प्रहरी टोली गाउँ पुग्यो । प्रहरीसँग स्थानीयको हात हालाहाल भयो ।...
सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित अमरघाटमा सामूहिक आक्रमणबाट ज्यान गुमाएकी उषा राईको हत्या आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा २६ वर्षीया सुमित्रा राई, धरान उपमहानगरपालिका–१७ घर भएकी २९ वर्षीया सुसेली राई र ४० वर्षीया रत्ना लिम्बु छन् । यसअघि प्रहरीले अनुसन्धानका लागी उर्मिला राईलाई पक्राउ गरेको थियो ।कुटपिट भएको ३८ दिनपछि मङ्सिर १३ मा ४२ वर्षीया उषा राईको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । आरोपीहरू विरुद्ध ज्यान स
झापाको अर्जुनधारा नगरपालिका–७ मा भारतिय नागरिक जापडिया नरेशकुमार बाबु भाइलाई हत्या गरेको आरोपमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ । गुजरात घर भएका ४० वर्षीय जापडियाको हत्यामा संलग्न शैलेश सापकोटालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगम कुँवरले रातोपाटीलाई बताए । मोरङको सुन्दरहरैचा नगरपालिका–४ घर भएका सापकोटाले भारतीयको हत्या गरेपछि १ लाख रुपैयाँ लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई काकरभिट्टाबाट पक्राउ गरिएको डिएसपी कुँवरले बताए । नेपाल आए
काठमाडौँ– अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा हत्याका आरोपीत ५ जना पक्राउ परेका छन् । सिआइबीले मंगलबार साँझ ती ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले भने’ ‘सिआइबीले हिजो साँझ ५ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। अहिले घटनाको अनुसन्धान सिआइबीले […]
काठमाडौंको स्वयम्भूस्थित भगवान् पाउ नजिक नरेश कुमार गौतमको हत्या भयो । ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु घर भएका २८ वर्षीय गौतमका शव वैशाख २ मा भेटिएको थियो ।३ जना मिलेर लुटपाट पश्चात उनको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न रहेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१ डकाहा घर भएका प्रकाश तिमिल्सिना छन् । २६ वर्षीय तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयम
सप्तरीमा एक शिक्षकको हत्या गरी फरार भएका आरोपी पक्राउ परेपनि साता दिनमै रिहा भएका छन् । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ७ स्थित खर्साल टोलमा भएको दुई वर्ष पहिले एक नीजि विद्यालयमा अध्यापन गराउँदै आएका जयकृष्ण बिराजीको एक समूहले हत्या गरेको थियो ।शिक्षक जयकृष्ण बिराजी भनिने भट्टराईको हत्या गरेको आरोपमा पक्राउ गर्न सप्तरी जिल्ला अदालतले आदेश गरेपनि आरोपित सुभाषचन्द्र यादवलाई पक्राउ परेको करिब २ वर्षपछि धरौटीमा रिहा भएपछि पीडित परिवारजन दुखी छन् ।जिल्ला अदालतमा भएको थुनछेक आदेशबाट ३ लाख
बैतडीकी किशोरी भागरथी भट्टको हत्या भएको १४औं दिनमा नेपाल प्रहरीले हत्याका आरोपी पक्राउ गरी सार्वजनिक गरेको छ ।बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भट्टको गत माघ २१ गते हत्या भएको थियो । उनको शव माघ २२ गते स्थानीय लबलेक सामुदायिक वनमा फेला परेको थियो ।हत्याको आरोपमा स्थानीय १६ वर्षीय दिनेश भट्ट पक्राउ पर...