माथिल्लो तामाकोसीको सेयर खुल्यो, काठमाडौंबाट आवेदन दिन सकिने

४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको दोलखाका प्रभावित स्थानीयका लागि प्राथमिक सेयर खुलेको छ। आयोजनाले दोलखाबासीका लागि १ सय रुपैयाँ अंकित दरमा १ करोड ५ लाख ९० हजार कित्ता अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँको सेयर निश्कासन गरेको हो।

सम्बन्धित सामग्री

१८ साउदेखि अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

११ साउन, काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले १८ साउनदेखि प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रथमिक सेयर निष्कासन गरी बाँडफाँट गरेसँगै सर्वसाधारणका लागि सेयरमा आवेदन खुला गर्ने भएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ५० […]

कुमारी बैंकबाट रेमिट आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ । यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निष्कासनमा आवेदन दिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोली प्राथमिक सेयरमा […]

इस्टर्न हाइड्रोको आइपीओमा भदौ २८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौँ – इस्टर्न हाइड्रोपावरकाे आइपीओमा यही भदौ २८ गते मंगलबारसम्म आवेदन दिन पाइने भएकाे छ। कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर भदौ २८ गतेसम्म पुर्याएको हो। भदौ ७ गतेबाट कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ बिक्री खुला गरिरहेको छ। इस्टर्नले १ सय रुपैयाँ अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन […]

श्रृजनशील लघुवित्तको आइपीओमा आजसम्म आवेदन दिन सकिने

श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवदेन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही भदौ १५ गतेदेखि सर्वसाधरणका लागि साधारण सेयरको आवेदन खुलाएको थियो ।लघुवित्तले जारी पुँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५९ कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमध्ये, कर्मचारीहरूका लागि ५ हजार ४७० कित्ता छुट्याइएको थियो ।यस्तै, सामूहिक लगानी कोषका लागि १९ हजार ६९० कित्ता सेयर छुट्टयाएर बाँकी बसेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवे

खप्तड लघुवित्तको आईपीओ खुल्यो, भदौ १२ गतेसम्म आवेदन दिन सकिने

आजदेखि खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले बुधबारदेखि कुल चुक्ता पुँजीको ३३ प्रतिशत अर्थात् १ करोड ३२ लाख लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर जारी गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल सेयर मध्ये ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता संस्थाको कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएक

रसुवागढी हाइड्रोपावरको आईपीओको समय थप, साउन ३१ गतेसम्म आवेदन दिन सकिने

रसुवागढी हाइड्रोपावरको आईपीओको आवेदन दिने समय थप भएको छ । आयोजना प्रभावित स्थानीय वासीलाई असार १३ गतेदेखि खुल्ला गरेको आईपीओमा माग गरे बमोजिम आवेदन नपरेपछि कम्पनीले आईपीओको समय पुनः थप गरेको हो । योसँगै अब लगानीकर्ताहरुले साउन ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले असार १३ गतेबाट आयोजना प्रभावित स्थानीयलाई १०० अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको थियो ।यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो

मञ्जुश्री फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

मञ्जुश्री फाइनान्सको लिलामी सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको लिालामी सेयरमा बैंकिङ सयमसम्म आवेदन दिन सकिने छ । कम्पनीले साउन १४ गतेदेखि १२ हजार ५८७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश […]

मानुषी लघुवित्तको आइपिओः १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने

काठमाडौं, साउन २७ । मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) आजदेखि खुलेको छ। न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीको आइपिओ साउन ३१ गतेसम्म भर्न सकिने छ । कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ जारी गरेको हो। जसमध्ये लाख ६८ हजार […]

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ आजबाट खुल्ला, कतिसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) आजबाट खुल्ला भएको छ । कम्पनीको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।प्रतिकित्ता १ सय रुपैयाँका दरले ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि न्यूनतम् १० कित्तादेखि आवेदन दिन पाइने कम्पनीले जनाएको हो ।कम्पनीका अनुसार

एनआईसीको मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओ आवेदन दिन सकिने

काठमाडौं । एन आई सी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ । यस बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले यस नवीन सेवा अनुसार आईपीओ खुलेका सेयर तथा डिबेन्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।कोभिड– १९ महामारीको जोखिम कायम रहेका बेला ग्राहकहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंक