हिरासतमा रहेका थुनुवाको मृत्युपछि सुनसरीमा प्रहरी कार्यालय परिसरमै झडप
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ। पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप भएको छ।
ढुङ्गामुडापश्चात प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा...
सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । जबर्जस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो ।आज बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएकोमा केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिए । गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो । मृतकको आफन्त आइपुगेपछि शव परीक्षण गरिने अस्पतालले जनाएको छ ।
धनगढी– कैलालीको टीकापुरस्थित प्रहरी हिरासतमा एकजना थुनुवाको मृत्यु भएको छ । भैंसी चोरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका सुर्खेतको चौकुने गाउँपलिका-३ वेतान बस्ने ३५ वर्षीय धनबहादुर रानाको हिरासतभित्रै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले रानालाई हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बताए । शौचालयको भेन्टिलेसनको […]
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको छ ।पीडितका आफन्त सहित ठूलो संख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुडा पश्चात प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधादर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग […]
इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा रहेका एक थुनुवाको शव फेला परेको छ । हिरासत कक्षकै शौचालयमा सुर्खेत चौकुने गाउँपालिका–३, बेतान बस्ने वर्ष ३५ का धनबहादुर रानाको शव फेला परेको हो । आइतबार कैलालीको जानकी गाउँपालिका–१ तोरैयापुर निवासी पुलुराम थारुको भैंसी चोरी भएपछि खोजतलाश गर्दै जाँदा कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर ५ थापापुरस्थित झुलुङ्गे पुल नजिक उक्त चोरी गरेको भैंसीसहित धनबहादुर रानालाई फेला पारेपछि सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।प्रहरीका अनु
प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि उनका आफन्तले सुनसरीको इनरुवास्थित जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । मृतकका आफन्तसहित ठूलो संख्याको भिडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडपसमेत भएको छ । झडपमा...
सुनसरी – प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिषर तनावग्रस्त बनेको छ । पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको हो । ढुङ्गामुढा पश्चात प्र्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले […]
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको छ । पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुडा पश्चात प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् ।प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छ । उता जिल
जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक जनाको मृत्यु भएको छ ।
हिरासतमा थुनुवाको मृत्यु भएपछि आफन्तले इनरुवामा रहेको जिल्ला प्रहरी कार्यालय अगाडि आन्दोलन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले आन्दोलन भइरहेको जानकारी दिए ।
मृत भेटिएका युवाको के कारणले मृत्यु भएको भन्ने अहिलेसम्म कुनै जानकारी आएका छैन् । तर जिल्ला प्रहरी कार्यालयले भने अनुसन्धान भइरहेको बताएको छ ।
स्थानियहरुले इनरुवाको सडकमा टायर बालेर आन्दोलन गरिरहेका छन् ।
विराटनगर : दुई दिनअघि गाँजासहित पक्राउ परेका एक जना थुनुवाको आइतबार मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको मृत्यु भएको हो।उनी गत शुक्रबार विराटनगर–११ जनपथ मार्गबाट ३ किलो ४ सय ८० ग्राम गाँजासहित पक्राउ परेका थिए।उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन आइतबार म्याद थप्न अदालत लैजाने तयारी गरेको थियो। सोही क्रममा बेहोस भएका उनको उपचार गर्दागर्दै कोसी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरी
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा थुनुवा मृत फेला परेको घटनामा प्रहरी जवानलाई निलम्बन गरिएको छ । प्रहरी जवान जय प्रकाश यादवलाई निलम्बन गरिएको प्रदेश–२ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) कृष्ण प्रसाईले रातो पाटीलाई बताए । लक्ष्मीनियाँ गाउँपालिका–२ का ४२ वर्षीय बिलटु रविदास गत शुक्रवार हिरासत कक्षको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।प्रदेश–२ प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत डिएसपी मकेन्द्रकुमार मिश्रलाई त्यहाँबाट हटाएको