भूमिहीन सुकुमबासीले लालपुर्जा पाउने प्रक्रिया छिट्टै अघि बढ्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता पाएजस्तै भूमिहीन सुकुमबासीहरूले लालपुर्जा पाउने प्रक्रिया छिट्टै सुरु हुने बताएका छन् । चितवनको माडी– ९ हनुमानझुलामा नागरिकता वितरण सहजीकरण कार्यक्रमको...
७ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लालपूर्जा वितरणको अभियान छिट्टै सुरु हुने बताएका छन् । नेकपा माओवादी केन्द्रले काठमाडौंको बुढानीलकण्ठमा आयोजना गरेको कार्यक्रममा उनले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र स्वबासीको समस्या हल गर्न सरकारले नयाँ कानुन ल्याउन लागेको र त्यसले लालपूर्जा वितरणलाई सहज बनाउने बताएका हुन् । ‘लालपूर्जा वितरणको एउटा नयाँ अभियान सुरु […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको परिचय फेरिएको बताएका छन् ।
बुधबार चितवनको भरतपुर महानगरपालिकामा आयोजित भूमिहीन दलितहरूलाई लालपुर्जा वितरण कार्यक्रममा उनले ०७४ को स्थानीय तह निर्वाचनमा रेणुको परिचय आफ्नो छोरीका रूपमा रहेको र अहिले आफूलाई ‘रेणुको बुवा’ भन्ने गरेको भन्दै खुसी व्यक्त...
भरतपुर २ मा भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्न चितवन आउनुभएका प्रचण्डले विमानस्थलमा सत्तागठबन्धनमा भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रबाटै उम्मेदवार रहने दावी गर्नुभयो ।